भारतका पूर्वविदेशमन्त्री सिंहको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण २७, २०८१
|
|
६४ पटक हेरिएको
Shares
भारतका पूर्वविदेशमन्त्री सिंहको निधन

सारांश

  • लामो समयदेखि बिरामी रहेका उनको गुरुग्राम (हरियाणा)स्थित मेदान्त अस्पतालमा शनिवार राति निधन भएको हो ।
  • सिंहले सन् २००४ देखि २००५ सम्म यूपीए सरकारका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको मन्त्रीपरिषद्मा विदेशमन्त्रीको रूपमा काम गरेका थिए ।
  •   सिंहलाई सन् १९८४ मा पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो ।

२७ साउन, भारतका पूर्वविदेशमन्त्री तथा भारतीय राष्ट्रिय कांग्रेसका नेता के नटवर सिंहको ९३ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेका उनको गुरुग्राम (हरियाणा)स्थित मेदान्त अस्पतालमा शनिवार राति निधन भएको हो । सिंहले सन् २००४ देखि २००५ सम्म यूपीए सरकारका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको मन्त्रीपरिषद्मा विदेशमन्त्रीको रूपमा काम गरेका थिए ।  सिंहलाई सन् १९८४ मा पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवा बाढीमा मधेशका १७४ जना सम्पर्कविहीन, २३ जना सम्पर्कमा
रसुवा बाढीमा मधेशका १७४ जना सम्पर्कविहीन, २३ जना सम्पर्कमा
नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
सरकारसँग दुर्गा प्रसाईंको ‘अन्तिम’ वार्ता बिहीबार
सरकारसँग दुर्गा प्रसाईंको ‘अन्तिम’ वार्ता बिहीबार
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
बौद्ध धर्मावलम्बीले आज पञ्चराँ पर्व मनाइँदै
बौद्ध धर्मावलम्बीले आज पञ्चराँ पर्व मनाइँदै
भोलि अत्यावश्यक काम नभए घरबाट ननिस्कनूः ट्राफिक प्रहरी
भोलि अत्यावश्यक काम नभए घरबाट ननिस्कनूः ट्राफिक प्रहरी
नागढुंगा नजिक पहिरो, सडक दुईतर्फी बन्द
नागढुंगा नजिक पहिरो, सडक दुईतर्फी बन्द