मधेस प्रदेश

सर्लाहीमा ४ वर्षीय बालकको शव धान खेतमा फेला

  ८ असोज , सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–२ इनर्वास्थित धान खेतमा एक ४ वर्षीय बालकको शव फेला परेको छ।…