Press 4K
बुधबार, ३१ भाद्र २०८३

रुवी कुमारीद्वारा दाइजो र बेरोजगारीको मुद्दामा ध्यानाकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २५, २०८२
|
|
१८० पटक हेरिएको
Shares
रुवी कुमारीद्वारा दाइजो र बेरोजगारीको मुद्दामा ध्यानाकर्षण

सारांश

  • श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारीले बुधबार प्रतिनिधिसभाको बैठकमा दाइजो प्रथा र बेरोजगारीसम्बन्धी गम्भीर समस्या औंल्याएकी छन् ।
  • उनले देश तथा प्रदेशमा अहिले दाइजोको कारण धेरै जनताहरु, विशेष गरी महिलाहरु पीडित भैरहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराइन् ।
  • उनले भनिन्, ‘देश तथा प्रदेशमा अहिले दाइजोको कारण धेरै जनताहरु, विशेष गरी महिलाहरु पीडित भैरहेका छन्।

२५ चैत,काठमाडौं ।

श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारीले बुधबार प्रतिनिधिसभाको बैठकमा दाइजो प्रथा र बेरोजगारीसम्बन्धी गम्भीर समस्या औंल्याएकी छन् । उनले देश तथा प्रदेशमा अहिले दाइजोको कारण धेरै जनताहरु, विशेष गरी महिलाहरु पीडित भैरहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, ‘देश तथा प्रदेशमा अहिले दाइजोको कारण धेरै जनताहरु, विशेष गरी महिलाहरु पीडित भैरहेका छन्। दाइजोका कारण महिलाहरु मर्न बाध्य भएका छन् । यसैले दाइजोमुक्त समाजको आवश्यकता छ ।’ यसैगरी उनले मधेस प्रदेशमा युवाहरुको रोजगारको अवस्था धेरै नै जटिल रहेको बताइन् । उनले सरकार परिवर्तन भए पनि दाइजो र कृषि सम्बन्धी समस्या अझै समाधान हुन नसकेको गुनासो गरिन् ।

उनले भनिन्, ‘युवाहरु बेरोजगार छन् । मधेस प्रदेशमा युवाहरुको रोजगारको अवस्था धेरै नै जटिल छ । यसका साथै कृषकहरुको अवस्था पनि गम्भीर छ । सिँचाईको लागि पर्याप्त पानीको व्यवस्था हुनुपर्छ। सरकार परिवर्तन भए पनि दाइजो र कृषि सम्बन्धी समस्या अझै समाधान भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियार प्रमुख राईको खुलासा : भ्रष्टाचारीले विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले चाहेन
अख्तियार प्रमुख राईको खुलासा : भ्रष्टाचारीले विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले चाहेन
अपडेट : चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृ*त्यु, १८ जना घाइते
अपडेट : चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृ*त्यु, १८ जना घाइते
प्रधानमन्त्रीको चीन भ्रमणले विमानस्थल आधा घण्टा बन्द
प्रधानमन्त्रीको चीन भ्रमणले विमानस्थल आधा घण्टा बन्द
उपाध्यक्ष घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग
उपाध्यक्ष घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग
माया राईको सांसद् पद तत्काल निलम्बन नहुने
माया राईको सांसद् पद तत्काल निलम्बन नहुने
स्रोत नखुलेको दुई लाख भन्दा बढि रुपैयाँसहित भारतीय पक्राउ
स्रोत नखुलेको दुई लाख भन्दा बढि रुपैयाँसहित भारतीय पक्राउ
महिला टी-२० विश्वकपमा अस्ट्रेलियाको लगातार तेस्रो जित
महिला टी-२० विश्वकपमा अस्ट्रेलियाको लगातार तेस्रो जित
देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ: मीन बहादुर गुरुङ
देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ: मीन बहादुर गुरुङ
भवन निर्माणमा घुस : इन्जिनियर सहितका कर्मचारी अख्तियारको फन्दामा
भवन निर्माणमा घुस : इन्जिनियर सहितका कर्मचारी अख्तियारको फन्दामा
तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री, कोको छन् भ्रमण टोलीमा ?
तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री, कोको छन् भ्रमण टोलीमा ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...