रौतहटमा लागू औषधसहित एक साधु प्रकाउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २७, २०८१
|
|
३४ पटक हेरिएको
Shares
रौतहटमा लागू औषधसहित एक साधु प्रकाउ

सारांश

  • रौतहटको देवाही गोनाही नगरक्षेत्रमा लागु औषधसहित एक जना साधु पक्राउ परेका हुन ।
  • देवाही गोनाही नगरपालिका-९ धरहरीस्थति राम जानकी मन्दिरमा बस्दै आएका साधु सिकेन्द्र राय यादवलाई गाँजासहित पक्राउ गरिएको हो ।
  • मन्दिरमा गाँजा बेचबिखन गर्ने गरेको सूचनाका अाधारमा इलाका प्रहरी कार्यालय गोनाहीबाट गएको प्रहरीकाे टोलीले बुधबार राति चेकजाँच गर्दा लुकाई राखेको अन्दाजी १ किलो ग्राम लागु औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

 

२७ भदौ ,रौतहटमा लागू औषधसहित एक जना व्यक्ति प्रकाउ परेका छन् । Worldlink adsरौतहटको देवाही गोनाही नगरक्षेत्रमा लागु औषधसहित एक जना साधु पक्राउ परेका हुन । देवाही गोनाही नगरपालिका-९ धरहरीस्थति राम जानकी मन्दिरमा बस्दै आएका साधु सिकेन्द्र राय यादवलाई गाँजासहित पक्राउ गरिएको हो । मन्दिरमा गाँजा बेचबिखन गर्ने गरेको सूचनाका अाधारमा इलाका प्रहरी कार्यालय गोनाहीबाट गएको प्रहरीकाे टोलीले बुधबार राति चेकजाँच गर्दा लुकाई राखेको अन्दाजी १ किलो ग्राम लागु औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।यादवलाई थप अनुसन्धानका लागि हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको र लागु औषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?