प्रदेश

जनकपुरधाम-२० मा दुई समुदायबीच झडप, कर्फ्यू आदेश जारी

१७ असोज, जनकपुरधाम। धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुई समुदायबीच फेरि तनाब बढेको छ । दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो । त्यस क्रममा अर्का…