महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १७, २०८२
|
|
२७ पटक हेरिएको
Shares
महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना

सारांश

  • महोत्तरीको खैरमारामा यात्रु बाहक बस दुर्घटना भएको छ ।
  • दुर्घटनामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा स्थानीय  चुल्हाइ चौधरी रहेका छन् ।

१७ असोज, जनकपुरधाम ।

महोत्तरीको खैरमारामा यात्रु बाहक बस दुर्घटना भएको छ । दुर्घटनामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय  चुल्हाइ चौधरी रहेका छन् । घारीबथानबाट खैरमारा हँुदै काठमाडौं जानलागेको ना ६ ख
१४६४ नम्बरको बस दुर्घटना हुदा पैदल यात्रुको घटना स्थलमा मृत्यु भएको र दुर्घटनामा २० जना भन्दा बढी बसमा सवार यात्रु घाइते भएको महोत्तरी प्रहरीले
जनाएको छ ।

घाइते भएकाहरुमध्ये केहिको अवस्था गम्भिर रहेकोे छ । दुर्घटनास्थलमा प्रहरी पुगेको छ । स्थानीयको सहयोगमा घाइतेहरुलाई उद्धार गरी अस्पताल पठाउने कार्य भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय उडान माग गर्दै भैरहवा विमानस्थलको गेटमा व्यवसायीको धर्ना
अन्तर्राष्ट्रिय उडान माग गर्दै भैरहवा विमानस्थलको गेटमा व्यवसायीको धर्ना
रूपन्देहीको तिलोत्तमामा स्कारपियो ठोक्किँदा एकको मृत्यु, पाँचजना घाइते
रूपन्देहीको तिलोत्तमामा स्कारपियो ठोक्किँदा एकको मृत्यु, पाँचजना घाइते
म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ : महाविर पुन
म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ : महाविर पुन
पहिरोका कारण अवरुद्ध कोदारी सडक भोलि बेलुकासम्म खुल्छ : सडक विभाग
पहिरोका कारण अवरुद्ध कोदारी सडक भोलि बेलुकासम्म खुल्छ : सडक विभाग
एनपीएलमा आज दुई खेल हुँदै
एनपीएलमा आज दुई खेल हुँदै
प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन   
प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन   
नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित)
नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित)
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने
अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने
वित्तीय प्रणालीमा पैसा धेरै भएपछि आज राष्ट्र बैंकले ७० अर्ब झिक्दै
वित्तीय प्रणालीमा पैसा धेरै भएपछि आज राष्ट्र बैंकले ७० अर्ब झिक्दै