एसियाड कबड्डीमा मलेसियाविरुद्ध नेपालको जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ८, २०८३
|
|
२९६ पटक हेरिएको
Shares
एसियाड कबड्डीमा मलेसियाविरुद्ध नेपालको जित

सारांश

  • तोकाई सिटीजन जिम्न्यासियममा भएको समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई ७३-५२ ले हराएको हो।
  • योसँगै नेपालले पुरुष कबड्डीमा जितसँगै एसियाडमा सुखद अन्त्य गरेको छ।
  • समूह चरणको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९-४८ ले पराजित भएको थियो।

जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपालले मलेसियालाई हराएको छ।

तोकाई सिटीजन जिम्न्यासियममा भएको समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई ७३-५२ ले हराएको हो। योसँगै नेपालले पुरुष कबड्डीमा जितसँगै एसियाडमा सुखद अन्त्य गरेको छ।

समूह चरणको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९-४८ ले पराजित भएको थियो। दोस्रो खेलमा पाकिस्तानसँग ५८-४३ ले र तेस्रो खेलमा इरानसँग ७६-२३ ले पराजित भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से ८.१४ अंकले घट्यो, कारोबार बढ्यो
नेप्से ८.१४ अंकले घट्यो, कारोबार बढ्यो
महानगरका सबै वडालाई ढल र मंगल सफा गर्न निर्देशन
महानगरका सबै वडालाई ढल र मंगल सफा गर्न निर्देशन
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेतबाट राजीनामा
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेतबाट राजीनामा
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
जगन्नाथ हटाउन नसकेपछि हिक्मत हटाउने प्रयासमा अध्यक्ष ओली
जगन्नाथ हटाउन नसकेपछि हिक्मत हटाउने प्रयासमा अध्यक्ष ओली
तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी
तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी
कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना सभामुख घिमिरेको सचिवालयमा
कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना सभामुख घिमिरेको सचिवालयमा
भारतबाट ल्याइँदै गरेको गाईको मासु सहित सर्लाहीमा दुई जना पक्राउ
भारतबाट ल्याइँदै गरेको गाईको मासु सहित सर्लाहीमा दुई जना पक्राउ
दुई पक्षबीचको झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु
दुई पक्षबीचको झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु
अब संसारकै सबैभन्दा ठूलो फ्याक्ट्रीमा आईफोन रोबोटले बनाउने, मानवको आवश्यकता समाप्त हुँदै
अब संसारकै सबैभन्दा ठूलो फ्याक्ट्रीमा आईफोन रोबोटले बनाउने, मानवको आवश्यकता समाप्त हुँदै