सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ३, २०८३
|
|
३ पटक हेरिएको
Shares
सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

सारांश

  • सुनसरीको देवानगञ्ज गाउँपालिका-१ मा गोली चलेको छ ।
  • केहीबेर अघि गोली चलेको खबर आएपछि अहिले प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए ।
  • गोली के कारणले चलेको भन्नेबारे नखुलेको उनले बताए ।

३ असोज, काठमाडौं ।

सुनसरीको देवानगञ्ज गाउँपालिका-१ मा गोली चलेको छ । केहीबेर अघि गोली चलेको खबर आएपछि अहिले प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए ।गोली के कारणले चलेको भन्नेबारे नखुलेको उनले बताए ।

‘अहिले प्रहरीको टोली पनि त्यहाँ पुग्दैछ, घटना के कारणले भएको भन्ने खुलेको छैन,’ सीडीओ अर्यालले भने । एक जनाको तिघ्रामा गोली लागेको खबर आएको सुनसरी जिल्ला प्रहरी कार्यालयका डीएसपी चन्द्र खड्काले बताए । उनले पनि घटनाको कारणबारे बुझ्ने काम भइरहेको बताए । स्थानीयहरूले गोली चलेको खबर गरेपछि प्रहरी त्यसतर्फ गएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानलाई हराउन नेपालले १०५ रन बनाउनुपर्ने
पाकिस्तानलाई हराउन नेपालले १०५ रन बनाउनुपर्ने
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु
इटहरीको गजुरमुखी होटलबाट ६ जुवाडे पक्राउ
इटहरीको गजुरमुखी होटलबाट ६ जुवाडे पक्राउ
काठमाडौँमा सशस्त्र प्रहरीको पनि निःशुल्क बस सेवा
काठमाडौँमा सशस्त्र प्रहरीको पनि निःशुल्क बस सेवा
नेपाल आदिबासी जनजाति महासंघको नयाँ नेतृत्व चयन हुँदै
नेपाल आदिबासी जनजाति महासंघको नयाँ नेतृत्व चयन हुँदै
स्वास्थ्य सेवा विभागका तत्कालीन प्रशासक सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड बिगो
स्वास्थ्य सेवा विभागका तत्कालीन प्रशासक सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड बिगो
ज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा
ज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा
चितवनको माडीमा चट्याङ लागेर महिलाको मृत्यु
चितवनको माडीमा चट्याङ लागेर महिलाको मृत्यु
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै हो, यथार्थमा छैन: ऊर्जामन्त्री खड्का
लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै हो, यथार्थमा छैन: ऊर्जामन्त्री खड्का