Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विश्वविद्यालयको छतबाट हाम फालेर युवकले गुमाए ज्यान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण १६, २०८३
|
|
६९ पटक हेरिएको
Shares
विश्वविद्यालयको छतबाट हाम फालेर युवकले गुमाए ज्यान

सारांश

  • सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका युवकको मृत्यु भएको छ ।
  • शनिबार बिहान साढे ९ बजेतिर महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय क्याम्पसको तीन तले भवनको छतबाट हाम फालेका वेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले कार्कीको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा दिउँसो १२ बजेतिर मृत्यु भएको जानकारी दिए ।

 

१६ साउन, धनगढी ।

सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका युवकको मृत्यु भएको छ । शनिबार बिहान साढे ९ बजेतिर महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय क्याम्पसको तीन तले भवनको छतबाट हाम फालेका वेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले कार्कीको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा दिउँसो १२ बजेतिर मृत्यु भएको जानकारी दिए ।

उनकाअनुसार कार्की बीएचएमको प्रवेश परीक्षा दिन गएका बेला छतबाट हाम फालेको थिए । उनलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुगाइएको थियो । महाकालीबाट धनगढी रेफर गरिएको थियो । धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो । कार्कीलाई मानसिक स्वास्थ्य सम्बन्धी समस्या थियो । परिवारकाअनुसार उनी औषधी समेत सेवन गर्ने गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र पहाडमा आंशिक बदली
आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र पहाडमा आंशिक बदली
माओवादी स्थायी समिति बैठक स्थगित
माओवादी स्थायी समिति बैठक स्थगित
राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
सहकारी प्रकरण : लेखा समिति सभापतिकी पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा
सहकारी प्रकरण : लेखा समिति सभापतिकी पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा
बन्नेभयो चलचित्र ‘द ब्ल्यू लाइट’
बन्नेभयो चलचित्र ‘द ब्ल्यू लाइट’
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ सडकखण्ड
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ सडकखण्ड
सर्लाहीमा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको मृ*त्यु, २ घाइते
सर्लाहीमा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको मृ*त्यु, २ घाइते
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बन्द : महानिर्देशक अधिकारीलाई कारबाहीको माग
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बन्द : महानिर्देशक अधिकारीलाई कारबाहीको माग
दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई ५ वर्षको जेल सजाय
दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई ५ वर्षको जेल सजाय
स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध
स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध