अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १९, २०८३
|
|
१६५ पटक हेरिएको
Shares
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश

सारांश

  • फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा स्पेनले अष्ट्रियालाई ३–० पराजित गरेको छ ।
  •  राउन्ड अफ ३२ को खेलमा अष्ट्रियालाई ३–० ले पराजित गर्दै स्पेनले विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।
  • स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई तथा र पेड्रो पोरोले एक गोल गरे।

काठमाडौं ।

फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा स्पेनले अष्ट्रियालाई ३–० पराजित गरेको छ । राउन्ड अफ ३२ को खेलमा अष्ट्रियालाई ३–० ले पराजित गर्दै स्पेनले विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।

स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई तथा र पेड्रो पोरोले एक गोल गरे। खेलको ३६ औं मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । यसैगरी ६६ औं मिनेटमा पेड्रोले गोल गरे । खेल सकिनै लाग्दा ८९ औं उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरे । यो जितसँगै स्पेन विश्वकपका अन्तिम १६ मा प्रवेश गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलिको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
भोलिको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
आर्थिक वर्ष सकिनै लाग्दा सांसदका योजनामा बजेट थप्दै बागमती सरकार
आर्थिक वर्ष सकिनै लाग्दा सांसदका योजनामा बजेट थप्दै बागमती सरकार
खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न तीन करोड बजेट
खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न तीन करोड बजेट
विद्यालयका भौतिक संरचना निर्माणदेखि पठनपाठनमा सुधार
विद्यालयका भौतिक संरचना निर्माणदेखि पठनपाठनमा सुधार
झन्डै डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण
झन्डै डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण
कृषि औजार कारखानाः ३२ महिनामा १६ थरिका औजार विकास
कृषि औजार कारखानाः ३२ महिनामा १६ थरिका औजार विकास
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै
सुरु भयो विशेष महाधिवेशनको बन्दसत्र, विश्वप्रकाशपछि पुगे गगन
सुरु भयो विशेष महाधिवेशनको बन्दसत्र, विश्वप्रकाशपछि पुगे गगन
प्रधानमन्त्री कार्यालय पुगे गृहमन्त्री सुधन
प्रधानमन्त्री कार्यालय पुगे गृहमन्त्री सुधन