वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
५०५ पटक हेरिएको
Shares
वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

सारांश

  • पर्साकाे वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
  • लिखत किर्ते गरेको कसुरमा पर्सा जिल्ला अदालतले  वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
  • जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकर मल्लिकले अदालतले सिंहविरूद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको पुष्टि गरे ।

१२ जेठ, वीरगञ्ज।

पर्साकाे वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । लिखत किर्ते गरेको कसुरमा पर्सा जिल्ला अदालतले  वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकर मल्लिकले अदालतले सिंहविरूद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको पुष्टि गरे । सिंहविरूद्ध चार वटा मुद्दा परेको थियो, तर लिखत सम्बन्धी कसुरमा पक्राउ जारी गरेको हो।

सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता जारी गराएको जाहेरी परेको थियो । सोही कसुरमा उनलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हाे । १ जेठमा सरकारी वकिल कार्यालयले सिंहसहित ४ जनालाई अनुपस्थित जनाई अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दाको अनुसन्धानका लागि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको अदालतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा यात्रुवहाक बस दुर्घटना, दर्जनौ यात्रु घाइते
झापामा यात्रुवहाक बस दुर्घटना, दर्जनौ यात्रु घाइते
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ
विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू
विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू
गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री
गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री
कटहरका रुख सुकेपछि किसान चिन्तित
कटहरका रुख सुकेपछि किसान चिन्तित
घोषित मितिमै चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको छ : प्रधानमन्त्री
घोषित मितिमै चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको छ : प्रधानमन्त्री
डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, अर्का एक घाइते, चालक फरार
डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, अर्का एक घाइते, चालक फरार
हिमाल चढ्नु भनेको आत्माको यात्रा हो : मन्त्री पौडेल
हिमाल चढ्नु भनेको आत्माको यात्रा हो : मन्त्री पौडेल
‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर रिसोर्टमा भेटिए
‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर रिसोर्टमा भेटिए
विदेश उड्न लाग्दा समातिए सूर्यदर्शनको रकम अपचलनमा संलग्न एक आरोपी
विदेश उड्न लाग्दा समातिए सूर्यदर्शनको रकम अपचलनमा संलग्न एक आरोपी