त्रिकोणात्मक शृंखलामा नेपालको विजयी सुरुवात

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १२, २०८३
|
|
२५४ पटक हेरिएको
Shares
त्रिकोणात्मक शृंखलामा नेपालको विजयी सुरुवात

सारांश

  • करण केसीको घातक बलिङमा घरेलु मैदानमा सुरु भएको ओमन सम्मिलित आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ।
  • शनिबार भएको खेलमा नेपालले संयुक्त अरब एमिरेट्स (यूएई) लाई ३७ रनले हराउँदै सिरिजमा विजयी सुरुवात गरेको हो।
  • जितसँगै नेपालले १४ अंक बनाएको छ।

१२ वैशाख, काठमाडौं ।

करण केसीको घातक बलिङमा घरेलु मैदानमा सुरु भएको ओमन सम्मिलित आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ।

शनिबार भएको खेलमा नेपालले संयुक्त अरब एमिरेट्स (यूएई) लाई ३७ रनले हराउँदै सिरिजमा विजयी सुरुवात गरेको हो। जितसँगै नेपालले १४ अंक बनाएको छ। समान २१ खेल खेलेको यूएईको १० अंक छ। नेपालले अब बुधबार ओमानसँग खेल्नेछ। त्यसअघि सोमबार यूएई र ओमन प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
दोलखाको कालापानीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते
दोलखाको कालापानीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते
नेपाली सेनाले बरामद ३३ लाख ७० हजार रुपैया,र लुटिएको हतियार
नेपाली सेनाले बरामद ३३ लाख ७० हजार रुपैया,र लुटिएको हतियार
जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन् : माधव नेपाल
जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन् : माधव नेपाल
बाघ खोज्न ४ स्थानमा क्यामेरा जडान
बाघ खोज्न ४ स्थानमा क्यामेरा जडान
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु
लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री
लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री
पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा
पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा
सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने
सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने
हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँड
हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँड