Press 4K
शुक्रबार, ८ श्रावण २०८३

सिद्धार्थ राजमार्ग अहिले अत्यन्तै दयनीय अवस्थामा पुगेको छ : सांसद डुम्रे

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २५, २०८२
|
|
११२ पटक हेरिएको
Shares
सिद्धार्थ राजमार्ग अहिले अत्यन्तै दयनीय अवस्थामा पुगेको छ : सांसद डुम्रे

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
  • प्रतिनिधिसभाको आजको शून्य समयमा बोल्दै सांसद डुम्रेले सिद्धार्थ राजमार्ग २०२८ सालदेखि निरन्तर स्तरोन्नतिको पर्खाइमा रहेको बताएका हुन् ।
  • उनले भने, ‘म स्याङ्जा जिल्लाको मध्यभागबाट बोल्दै छु।

२५ चैत,काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।प्रतिनिधिसभाको आजको शून्य समयमा बोल्दै सांसद डुम्रेले सिद्धार्थ राजमार्ग २०२८ सालदेखि निरन्तर स्तरोन्नतिको पर्खाइमा रहेको बताएका हुन् ।

उनले भने, ‘म स्याङ्जा जिल्लाको मध्यभागबाट बोल्दै छु। यही भूभाग हो, जहाँ मेरा हजुरबुवाको पुस्ताले आफ्नै श्रम र सामान्य घरेलु औजार प्रयोग गरेर निर्माणमा योगदान दिएको सिद्धार्थ राजमार्ग आजसम्म पनि २०२८ सालदेखि निरन्तर स्तरोन्नतिको पर्खाइमा छ।’उनले लुम्बिनी र पोखरालाई जोड्नुका साथै पर्यटन तथा आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको यो राजमार्ग अहिले अत्यन्तै दयनीय अवस्थामा पुगेको जानकारी दिए ।

उनले भने, ‘लुम्बिनी र पोखरालाई जोड्ने, पर्यटन तथा आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको यो राजमार्ग अहिले अत्यन्तै दयनीय अवस्थामा पुगेको छ। ठाउँ–ठाउँमा खाल्डाखुल्डी, जोखिमपूर्ण मोड र अव्यवस्थाले भरिएको सडकले जनजीवन र आर्थिक गतिविधिमा गम्भीर असर पारेको छ।’उनले सरकारको ध्यानाकर्षण गराउँदै सिद्धार्थ राजमार्ग सम्बन्धी कुरा बजेट भाषणमै सीमित नराखी वास्तविक रूपमा स्तरोन्नतिको काम तत्काल सुरु हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक: मन्त्री गुरुङ
मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक: मन्त्री गुरुङ
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी
सर्लाही लगायत देशका विभिन्न जिल्लाहरुमा शक्तिशाली भूकम्पको धक्का
सर्लाही लगायत देशका विभिन्न जिल्लाहरुमा शक्तिशाली भूकम्पको धक्का
सबै रेकर्ड तोड्दै सबभन्दा धेरै कमाउने फिल्म बन्यो ‘स्त्री २’
सबै रेकर्ड तोड्दै सबभन्दा धेरै कमाउने फिल्म बन्यो ‘स्त्री २’
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत
जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत
पाकिस्तानमा सशस्त्र विद्रोहीले गरे २२ जनाको हत्या
पाकिस्तानमा सशस्त्र विद्रोहीले गरे २२ जनाको हत्या
धनगढीमा आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति
धनगढीमा आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...