Press 4K
बिहिबार, २५ भाद्र २०८३

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न गरेको अनुरोधप्रति चिकित्सक संघको आपत्ति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २८, २०८२
|
|
१५५ पटक हेरिएको
Shares
आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न गरेको अनुरोधप्रति चिकित्सक संघको आपत्ति

सारांश

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न गरेको अनुरोधप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ ।
  • संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरे पनि अस्पताललाई आफ्नो क्षमता अनुसार आइतबार सेवा दिन भनिएकोप्रति संघ असन्तुष्ट देखिएको हो ।
  • ‘नेपाल सरकार मन्त्रीपरिषद्को बैठकद्वारा हप्ताको २ दिन शनिवार र आइतबार सरकारी बिदा दिने निर्णय गरिएको भएपनि अस्पतालहरूले आइतबारको हकमा आफ्नो कार्यभार र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउन अनुरोध गरिएकोमा अस्पतालमा जनशक्ति नथपिएकोले तत्कालका लागि आइतबार ओपीडी सेवा उपलब्ध गराउन सकिंदैन,’ चिकित्सक संघले उल्लेख गरेको छ  अस्पतालमा आवश्यक जनशक्ति नथपिएको अवस्थामा आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पारेको छ ।

 

२८ चैत,काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न गरेको अनुरोधप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ । संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरे पनि अस्पताललाई आफ्नो क्षमता अनुसार आइतबार सेवा दिन भनिएकोप्रति संघ असन्तुष्ट देखिएको हो ।

‘नेपाल सरकार मन्त्रीपरिषद्को बैठकद्वारा हप्ताको २ दिन शनिवार र आइतबार सरकारी बिदा दिने निर्णय गरिएको भएपनि अस्पतालहरूले आइतबारको हकमा आफ्नो कार्यभार र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउन अनुरोध गरिएकोमा अस्पतालमा जनशक्ति नथपिएकोले तत्कालका लागि आइतबार ओपीडी सेवा उपलब्ध गराउन सकिंदैन,’ चिकित्सक संघले उल्लेख गरेको छ  अस्पतालमा आवश्यक जनशक्ति नथपिएको अवस्थामा आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पारेको छ । त्यसैगरी, हप्तामा दुई दिन बिदा दिने व्यवस्था भए पनि सट्टा बिदा उपलब्ध गराउने कुरा व्यवहारमा लागू नभएको संघको दाबी छ ।

‘विभिन्न स्वास्थ्य संस्थामा फरक फरक दिन बिदा दिँदा अस्पतालहरूले दिने बिदामा एकरुपता नहुने र स्वास्थ्य सेवा लिने बिरामीहरु अन्योलमा पर्नुका साथै अनावश्यक झन्झट व्यहोर्नुपर्ने हुनाले यसले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्याउने देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ । विभिन्न अस्पतालमा फरक-फरक दिन बिदा दिँदा बिरामी अन्योलमा पर्ने र स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमाल चढ्नु भनेको आत्माको यात्रा हो : मन्त्री पौडेल
हिमाल चढ्नु भनेको आत्माको यात्रा हो : मन्त्री पौडेल
अहिलेकै नेतृत्व र विचार रहिरहे एमाले पार्टी ध्वस्त हुन्छ: झलनाथ खनाल
अहिलेकै नेतृत्व र विचार रहिरहे एमाले पार्टी ध्वस्त हुन्छ: झलनाथ खनाल
काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा
काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा
सरकारको निर्देशनसँगै एनसेल नेटवर्कमा चल्न छोडे यी सामाजिक सञ्जाल
सरकारको निर्देशनसँगै एनसेल नेटवर्कमा चल्न छोडे यी सामाजिक सञ्जाल
कतार पठाइदिने भन्दै ठगी गर्ने मलेसियन नागरिकसहित ४ जना पक्राउ
कतार पठाइदिने भन्दै ठगी गर्ने मलेसियन नागरिकसहित ४ जना पक्राउ
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, पञ्जीकरण विभागको मेसिनबाट छाप्ने तयारी
स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, पञ्जीकरण विभागको मेसिनबाट छाप्ने तयारी
भारत भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन
भारत भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...