कक्षा १२ को परीक्षा आवेदन फारम खुला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ८, २०८२
|
|
४७६ पटक हेरिएको
Shares
कक्षा १२ को परीक्षा आवेदन फारम खुला

सारांश

  •   राष्ट्रिय परीक्षा बोर्डले २०८३ जेठमा सञ्चालन गर्ने कक्षा १२ को परीक्षाको आवेदन फारम खुला गरेको छ।
  • बोर्डले आज सूचना जारी गर्दै कक्षा १२ को नियमित र आंशिक परीक्षार्थीका लागि परीक्षा आवेदन फारम भर्न आह्वान गरेको हो।
  • बोर्डले सम्बन्धित मावि तथा क्याम्पसहरूलाई यही पुस मसान्तभित्र फारम भर्न भनेको छ।

८ पुस, काठमाडौं । 

राष्ट्रिय परीक्षा बोर्डले २०८३ जेठमा सञ्चालन गर्ने कक्षा १२ को परीक्षाको आवेदन फारम खुला गरेको छ। बोर्डले आज सूचना जारी गर्दै कक्षा १२ को नियमित र आंशिक परीक्षार्थीका लागि परीक्षा आवेदन फारम भर्न आह्वान गरेको हो।

बोर्डले सम्बन्धित मावि तथा क्याम्पसहरूलाई यही पुस मसान्तभित्र फारम भर्न भनेको छ। बिलम्ब शुल्क तिरेर माघ १५ गतेसम्म पनि फारम भर्न सकिने छ।

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा
बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा
भारतको कश्मीरमा भएको हमलाविरुद्ध जनकपुरधाममा प्रदर्शन
भारतको कश्मीरमा भएको हमलाविरुद्ध जनकपुरधाममा प्रदर्शन
जेनजी आन्दोलन चर्किएसँगै सरकारले खुलायो सामाजिक सञ्जाल
जेनजी आन्दोलन चर्किएसँगै सरकारले खुलायो सामाजिक सञ्जाल
अपराध विरूद्ध निर्मम भई जिम्मेवारी वहन गर्न प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक कार्कीको निर्देशन
अपराध विरूद्ध निर्मम भई जिम्मेवारी वहन गर्न प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक कार्कीको निर्देशन
राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह
राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह
यस्तो छ तपाईंको आजको राशिफल
यस्तो छ तपाईंको आजको राशिफल
कालिकोटमा विद्यालयका प्रधानाध्यापक मृ*त अवस्थामा फेला
कालिकोटमा विद्यालयका प्रधानाध्यापक मृ*त अवस्थामा फेला
कांग्रेस चुनावमा जान तयार छ : पूर्णबहादुर खड्का
कांग्रेस चुनावमा जान तयार छ : पूर्णबहादुर खड्का
रौतहटमा भयानक दु*र्घटना : ट्रक र बस ठोक्किँदा आठ जना घाइते
रौतहटमा भयानक दु*र्घटना : ट्रक र बस ठोक्किँदा आठ जना घाइते