बाराको सिमरा अझै अशान्त, आज पनि कर्फ्यु आदेश जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
३३ पटक हेरिएको
Shares
बाराको सिमरा अझै अशान्त, आज पनि कर्फ्यु आदेश जारी

सारांश

  •   जेनजी समूह र सुरक्षाकर्मीबीच भएको झडपपछि अशान्त बनेको बाराको सिमरा क्षेत्रमा जिल्ला प्रशासन कार्यालय बाराले आज पनि कर्फ्यु आदेश जारी राखेको छ ।
  • जिल्ला प्रशासन कार्यालयका अनुसार आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।
  • वीरगञ्ज पथलैया सडकखण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्कापुलसम्म राजमार्गको दायाँ/बायाँ ५ सय मिटर र सिमरा विमानस्थलको ५ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

४ मंसिर, काठमाडौं । 

जेनजी समूह र सुरक्षाकर्मीबीच भएको झडपपछि अशान्त बनेको बाराको सिमरा क्षेत्रमा जिल्ला प्रशासन कार्यालय बाराले आज पनि कर्फ्यु आदेश जारी राखेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो । वीरगञ्ज पथलैया सडकखण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्कापुलसम्म राजमार्गको दायाँ/बायाँ ५ सय मिटर र सिमरा विमानस्थलको ५ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

बुधबार एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतलगायतको आगमनलाई लक्षित गर्दै जेन–जेड युवाले सिमरा विमानस्थल नजिक प्रदर्शनको तयारी गरेको समयमा तनाव उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी नै राखेको हो । प्रदर्शन रोक्न युवा संघका कार्यकर्ताले अवरोध सिर्जना गरेको भन्दै दुवै पक्ष आक्रामक बन्दा वातावरण तनावपूर्ण बनेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छ : बालेन
सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छ : बालेन
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक संघका पदाधिकारी र प्रतिनिधिसँग छलफल गर्ने
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक संघका पदाधिकारी र प्रतिनिधिसँग छलफल गर्ने
माघ १ देखि टिचिङ अस्पताल स्वास्थ्य बिमा कार्यक्रमबाट बाहिरिने
माघ १ देखि टिचिङ अस्पताल स्वास्थ्य बिमा कार्यक्रमबाट बाहिरिने
१८ करोड ८६ लाखको लगानीमा सानो गौचरन स्टेडियमको र्निर्माण कार्य सुरु
१८ करोड ८६ लाखको लगानीमा सानो गौचरन स्टेडियमको र्निर्माण कार्य सुरु
आइसिसीको अध्यक्षमा जय शाहा निर्विरोध
आइसिसीको अध्यक्षमा जय शाहा निर्विरोध
सर्लाहीमा ट्रकको ठ*क्करबाट वृद्धको मृ*त्यु
सर्लाहीमा ट्रकको ठ*क्करबाट वृद्धको मृ*त्यु
बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न सरकारलाई प्रचण्डको चेतावनी
बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न सरकारलाई प्रचण्डको चेतावनी
एमाले जग्गादानको मुद्दा ‘अन्तिम सुनुवाइ’ मा
एमाले जग्गादानको मुद्दा ‘अन्तिम सुनुवाइ’ मा