धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
३० पटक हेरिएको
Shares
धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु,  ११ जना घाइते

सारांश

  • धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
  • ११ जना घाइते भएका छन् ।
  • घाइतेमध्ये २ को अवस्था गम्भीर छ ।

२३ वैशाख, विराटनगर ।

धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर छ । सोमबार दिउँसो  धरानबाट  यात्रु बोकेर भोजपुरका लागि छुटेको को१ख २१७७ नम्बरको बस  कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा बस चालक सुनसरी धरान उपमहानगरपालिका– १३ का ५१ वर्षीय रुद्र तामाङ, बसका यात्रु भोजपुरको भोजपुर नगरपालिका– ११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका– ६  का ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो । प्रहरीका अनुसार राईको घटनास्थलमै र तामाङ र श्रेष्ठको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने
सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त  (तस्वीरहरू)
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्वीरहरू)
आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कमिटी बैठक बस्दै
आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कमिटी बैठक बस्दै
३० अंक बढ्यो सेयर बजार, सबै सूचकमा वृद्धि
३० अंक बढ्यो सेयर बजार, सबै सूचकमा वृद्धि
जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
लिचीबारी घूस प्रकरण: तत्कालीन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लिचीबारी घूस प्रकरण: तत्कालीन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द, बैङ्क खाता रोक्का
उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द, बैङ्क खाता रोक्का
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी
सरकारी वकिलको कार्यालयमा रविको बयान जारी
सरकारी वकिलको कार्यालयमा रविको बयान जारी