बेलायती राजदूत फेन र गृहमन्त्री अर्यालबीच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २८, २०८२
|
|
७२ पटक हेरिएको
Shares
बेलायती राजदूत फेन र गृहमन्त्री अर्यालबीच भेटवार्ता

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्याल र बेलायती राजदूत रोब फेनबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।
  • शुक्रबार सिंहदरबारस्थित मन्त्रालय पुगेर बेलायती राजदूत फेनले गृहमन्त्री अर्यालसँग शिष्टाचार भेट गरेका हुन् ।
  • राजदूत फेनसहितको प्रतिनिधि मण्डल र मन्त्री अर्यालबीच मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा छलफल र जेनजी विद्रोहपछिको सङ्क्रमणकालिन अवस्थालाई सामान्य बनाउने सरकार र गृहमन्त्री अर्यालले खेलेको भूमिकाबारे कुराकानी भएको थियो ।

२८ कात्तिक, काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्याल र बेलायती राजदूत रोब फेनबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित मन्त्रालय पुगेर बेलायती राजदूत फेनले गृहमन्त्री अर्यालसँग शिष्टाचार भेट गरेका हुन् ।

राजदूत फेनसहितको प्रतिनिधि मण्डल र मन्त्री अर्यालबीच मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा छलफल र जेनजी विद्रोहपछिको सङ्क्रमणकालिन अवस्थालाई सामान्य बनाउने सरकार र गृहमन्त्री अर्यालले खेलेको भूमिकाबारे कुराकानी भएको थियो । राजदूत फेनले नेपालमा हुन गइरहेको आसन्न निर्वाचनमा बेलायत सरकारको आवश्यक साथ सहयोग रहने बताएका गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ । भेटमा राजदूत फेनले दुई देशबीच कायम रहेको मैत्रीपूर्ण दुईपक्षीय सम्बन्ध सधैं प्रगाढ रहिरहने प्रतिबद्धता राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
लाइभमै युवकले गरे आत्मह*त्या, जेनजी भन्दै निर्वस्त्र पारेर कुटपिट गरेको आरोप
लाइभमै युवकले गरे आत्मह*त्या, जेनजी भन्दै निर्वस्त्र पारेर कुटपिट गरेको आरोप
देउतीबज्यै मन्दिरका पुजारी मृत फेला
देउतीबज्यै मन्दिरका पुजारी मृत फेला
बाढीको जोखिम बढेपछि बीपी राजमार्ग बन्द, यात्रुलाई सास्ती
बाढीको जोखिम बढेपछि बीपी राजमार्ग बन्द, यात्रुलाई सास्ती
बिहान ११ बजेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले गराए नाम दर्ता
बिहान ११ बजेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले गराए नाम दर्ता
वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी
वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी
मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन
मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन
३ महिनापछि सेयरबजारमा १२ अर्ब बढीको कारोबार
३ महिनापछि सेयरबजारमा १२ अर्ब बढीको कारोबार
चिनियाँ राजदूत साङ्को मदनपुरमा भव्य स्वागत, प्रविधिमैत्री कक्षाको उद्घाटन
चिनियाँ राजदूत साङ्को मदनपुरमा भव्य स्वागत, प्रविधिमैत्री कक्षाको उद्घाटन
एमालेको युवा संघलाई र्‍याली र सभा गर्न काठमाडौं प्रशासनको रोक
एमालेको युवा संघलाई र्‍याली र सभा गर्न काठमाडौं प्रशासनको रोक