रास्वपाको केन्द्रीय समिति बैठक सुरू

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २०, २०८१
|
|
१८ पटक हेरिएको
Shares
रास्वपाको केन्द्रीय समिति बैठक सुरू

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ ।
  • बैठक काठमाडौंस्थित स्वयम्भू स्टार ब्यांक्वेटमा बिहानदेखि सुरु भएको हो ।
  • आइतबारसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषय मुख्य एजेन्डा रहेको छ ।

२० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । बैठक काठमाडौंस्थित स्वयम्भू स्टार ब्यांक्वेटमा बिहानदेखि सुरु भएको हो । आइतबारसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषय मुख्य एजेन्डा रहेको छ ।

पहिलो दिन आज समसामयिक राजनीतिक छलफलका साथै नेताहरुले रिपोर्टिङ गर्ने, स्थानीय तह उपनिर्वाचन र संगठनको समीक्षा र प्रदेश समन्वय संयन्त्र समबन्धी छलफल हुनेछ । दोस्रो दिन आइतबार संविधान संशोधनको विषयका साथै जलेश्वरको बैठक र राष्ट्रिय भेलामा प्रस्तुत सभापतिको राजनैतिक प्रतिवेदनहरुका आधारमा गर्नुपर्ने पार्टीको आगामी कार्यदिशा र कार्यक्रमबारै छलफ हुने कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

यसका साथै केन्द्रीय समिति, सल्लाहकार परिषद्, केन्द्रीय विभागलगायत पुनर्संरचना, पार्टीको बैठक संचालन कार्यविधि संशोधन र आचारसंहिताको विषयमा पनि छलफल हुने बुर्लाकोटीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिद्धार्थ राजमार्ग सुधार गर्न २ मिलियन अमेरकी डलर अनुदान
सिद्धार्थ राजमार्ग सुधार गर्न २ मिलियन अमेरकी डलर अनुदान
अमृत साइन्स क्याम्पसमा आज स्ववियु निर्वाचन
अमृत साइन्स क्याम्पसमा आज स्ववियु निर्वाचन
प्रतिनिधि सभा को बैठक आज पनि बस्दै
प्रतिनिधि सभा को बैठक आज पनि बस्दै
प्रचण्डले गरे गल्तीको आत्मआलोचनादेखि प्रधानमन्त्रीमाथि प्रश्नैप्रश्न [पूर्णपाठ]
प्रचण्डले गरे गल्तीको आत्मआलोचनादेखि प्रधानमन्त्रीमाथि प्रश्नैप्रश्न [पूर्णपाठ]
कांग्रेस सचेतक घिमिरेको प्रश्न- सभापति जेलमा भएको पार्टीले नैतिकताको पाठ सिकाउन मिल्छ ?
कांग्रेस सचेतक घिमिरेको प्रश्न- सभापति जेलमा भएको पार्टीले नैतिकताको पाठ सिकाउन मिल्छ ?
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
बालुवाटारमा नेविसंघको प्रदर्शन, सात जना पक्राउ
बालुवाटारमा नेविसंघको प्रदर्शन, सात जना पक्राउ
पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै
पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै
दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित
दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित
अध्यादेश रोक्न विपक्षीको दबाब : आङ्देम्बेले भेटे राष्ट्रपति
अध्यादेश रोक्न विपक्षीको दबाब : आङ्देम्बेले भेटे राष्ट्रपति