जसपाको दोस्रो दिनको बैठकपनि निष्कर्षविहीन, भोलि फेरि बस्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २०, २०८१
|
|
३२ पटक हेरिएको
Shares
जसपाको दोस्रो दिनको बैठकपनि निष्कर्षविहीन, भोलि फेरि बस्ने

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो दिनको बैठक भोलि फेरि बस्नेगरी सकिएको छ ।
  • आज बोल्ने मानिसको पालो नसकिएको र विषयमाथिको छलफल बाँकी नै रहेकाले भोली बिहान ११ बजे बस्नेगरी स्थगित भएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
  • उनले भने, ‘आज बोल्ने मानिसको पालो नसकिएको र विषयमाथिको छलफल बाँकी नै रहेकाले भोली बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।

२० माघ,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो दिनको बैठक भोलि फेरि बस्नेगरी सकिएको छ । आज बोल्ने मानिसको पालो नसकिएको र विषयमाथिको छलफल बाँकी नै रहेकाले भोली बिहान ११ बजे बस्नेगरी स्थगित भएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

उनले भने, ‘आज बोल्ने मानिसको पालो नसकिएको र विषयमाथिको छलफल बाँकी नै रहेकाले भोली बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ । बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि छलफल भएको छ । आजको बैठकमा बाँकी केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि आफ्नो धारणा राखे ।

बैठकमा जसपा नेपालले गत भदौ महिनादेखि सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षालाई मुख्य एजेण्डा बनाएको छ । त्यस्तै सरकारले ल्याएको अध्याधेश, मधेस केन्द्रित दलहरु बीचको मोर्चा, नो केबलकार आन्दोलनलगायतका वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित रहेको उनले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढ्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह
भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह
आगलागीमा तार जलेपछि बाजुराका तीन पालिकामा इन्टरनेट सेवा अवरुद्ध
आगलागीमा तार जलेपछि बाजुराका तीन पालिकामा इन्टरनेट सेवा अवरुद्ध
बाँकेको बाल सुधारगृहबाट भागेका ४५ बालबन्दी अझै फरार
बाँकेको बाल सुधारगृहबाट भागेका ४५ बालबन्दी अझै फरार
उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग
उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग
उत्पादनबिनाको वितरणले समस्या निम्तायोः कांग्रेस उपसभापति गुरुङ
उत्पादनबिनाको वितरणले समस्या निम्तायोः कांग्रेस उपसभापति गुरुङ
प्राइम बैंकले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने
प्राइम बैंकले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने
सामाजिक सञ्जालको दुरूपयोग गरेको आरोपमा एक जना पक्राउ
सामाजिक सञ्जालको दुरूपयोग गरेको आरोपमा एक जना पक्राउ
उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, ट्रम्पसँग भेटवार्ता
भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, ट्रम्पसँग भेटवार्ता