पाङबारी पिकमा सम्पर्कविहीन दुई आरोही मृ*त फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १८, २०८२
|
|
३३ पटक हेरिएको
Shares
पाङबारी पिकमा सम्पर्कविहीन दुई आरोही मृ*त फेला

सारांश

  • चुमनुब्री-१ पाङबोचेस्थित पाङबारी पिक हिमाल आरोहणका लागि पुगेका दुई आरोहीको शव फेला परेको छ।
  • कात्तिक १३ बाट सम्पर्कविहीन इटालियन ननगरिक ५१ वर्षीय फार्नातो स्तेफानो र २८ वर्षीय कापुतो आलेस्सान्द्रो मृत भेटिएका जिल्ला प्रहरी कार्यलय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए।
  • कात्तिक १ गते पिक आरोहणका लागि उनीहरू त्यहाँ पुगेका थिए।

१८ कात्तिक, गोरखा ।

चुमनुब्री-१ पाङबोचेस्थित पाङबारी पिक हिमाल आरोहणका लागि पुगेका दुई आरोहीको शव फेला परेको छ। कात्तिक १३ बाट सम्पर्कविहीन इटालियन ननगरिक ५१ वर्षीय फार्नातो स्तेफानो र २८ वर्षीय कापुतो आलेस्सान्द्रो मृत भेटिएका जिल्ला प्रहरी कार्यलय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए। कात्तिक १ गते पिक आरोहणका लागि उनीहरू त्यहाँ पुगेका थिए। त्यसपछि भएको हिमपातका क्रममा उनीहरू त्यहाँ फसेका थिए।

हिउँमा पुरिएको अवस्थामा शव फेला परेको र मंगलबार उद्धार गरेर सामागाउँको हेलिप्याडमा ल्याइएको प्रहरीले जनाएको छ। चुमनुब्री-१ पाङबोचेस्थित ताजुङ भञ्ज्याङ नाका जाने बाटोमा पर्ने पाङबारी पिक हिमाल आरोहणका लागि ३ इटालियन नागरिकसहित ६ जना गएका थिए। एक इटालियनसहित ४ नेपालीको आइतबार उद्धार गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
पानीको सतह बढेपछि झिकियो ‘बेलिब्रिज’
पानीको सतह बढेपछि झिकियो ‘बेलिब्रिज’
गाउँपालिकाको भवन उद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँमा
गाउँपालिकाको भवन उद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँमा
रौतहटका ग्रामीण भेगका सडकमा ट्राफिक नियम उल्लघन
रौतहटका ग्रामीण भेगका सडकमा ट्राफिक नियम उल्लघन
रास्वपाका निर्वाचित सदस्यहरूको शपथ आज हुने
रास्वपाका निर्वाचित सदस्यहरूको शपथ आज हुने
कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा
कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा
विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू
विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू
धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
दक्षिण कोरिया : सोधपुछमा अटेरी गर्ने पूर्वराष्ट्रपतिविरुद्ध नयाँ पक्राउ पुर्जी
दक्षिण कोरिया : सोधपुछमा अटेरी गर्ने पूर्वराष्ट्रपतिविरुद्ध नयाँ पक्राउ पुर्जी
सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन
सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन