कांग्रेस बैठकमा सभापति देउवा नजाने, बोलाइयो शेखरलाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
२५ पटक हेरिएको
Shares
कांग्रेस बैठकमा सभापति देउवा नजाने, बोलाइयो शेखरलाई

सारांश

  • नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो १ बजे ललितपुरको हिमालयन होटलमा बस्दै छ ।
  • आफैले बोलाएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी हुने छैनन् ।
  • भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देउवा पार्टीको कुनै पनि बैठकमा सहभागी भएका छैनन्।

२३ असोज, काठमाडौं ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो १ बजे ललितपुरको हिमालयन होटलमा बस्दै छ । आफैले बोलाएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी हुने छैनन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देउवा पार्टीको कुनै पनि बैठकमा सहभागी भएका छैनन्। देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले बैठक सञ्चालन गर्नेछन् ।

बैठकमा पूर्वपदाधिकारी र इतर समूहका नेता डा. शेखर कोइरालालाई पनि बोलाइएको छ । आजको बैठकले मुख्यगरी असोज २६ गते बस्ने केन्द्रीय समितिका एजेन्डाहरू तय गर्ने तयारी रहेको छ । जेनजी आन्दोलनका क्रममा ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय आगजनीले ध्वस्त भएपछि होटलमा बस्ने भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा बालुवा लोड ट्याक्टरमा भारतीय मोटरसाइकल ठोक्किदा चालकको मृत्यु
सर्लाहीमा बालुवा लोड ट्याक्टरमा भारतीय मोटरसाइकल ठोक्किदा चालकको मृत्यु
विराटनगरबाट काठमाडौं उडेको यतिको जहाज पोखरा डाइभर्ट
विराटनगरबाट काठमाडौं उडेको यतिको जहाज पोखरा डाइभर्ट
बानेश्वर क्षेत्र तनावग्रस्त, पत्रकार लगायत कयौ प्रहारी घाइते
बानेश्वर क्षेत्र तनावग्रस्त, पत्रकार लगायत कयौ प्रहारी घाइते
१५ मिनेटका लागि स्थगित संसद् बैठक एक घण्टा बित्दा पनि सुरू भएन ?
१५ मिनेटका लागि स्थगित संसद् बैठक एक घण्टा बित्दा पनि सुरू भएन ?
प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने 
प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने 
गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान
गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान
औषधिको मूल्य वृद्धि सम्बन्धी उजुरीका छानबिन गर्न समिति गठन
औषधिको मूल्य वृद्धि सम्बन्धी उजुरीका छानबिन गर्न समिति गठन
पाकिस्तानमा सैनिक कारबाहीमा ३० जना लडाकु मारिए
पाकिस्तानमा सैनिक कारबाहीमा ३० जना लडाकु मारिए
महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला
महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युत्मन्त्री नेपाल आउँदै
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युत्मन्त्री नेपाल आउँदै