बेलायतका लागि नेपाली राजदूत घिमिरेद्वारा पदभार ग्रहण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ ५, २०८१
|
|
२५ पटक हेरिएको
Shares
बेलायतका लागि नेपाली राजदूत घिमिरेद्वारा पदभार ग्रहण

सारांश

  • नेपाली दूतावास लण्डनका अनुसार घिमिरे शुक्रबार विहान लण्डन आइपुगेर नेपाली दूतावासमा कार्यभार समालेका हुन्।
  • राजदूत घिमिरेलाई स्वागत गर्न बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि डेभिड पियेरे, नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी लगायतको टोली हिथ्रो विमानस्थल पुगेको थियो।
  • घिमिरे बेलायतका लागि २३ औं राजदूत हुन्।

काठमाडौँ, ५ माघ : बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले आफ्नो पदभार गरेका छन्। नेपाली दूतावास लण्डनका अनुसार घिमिरे शुक्रबार विहान लण्डन आइपुगेर नेपाली दूतावासमा कार्यभार समालेका हुन्। राजदूत घिमिरेलाई स्वागत गर्न बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि डेभिड पियेरे, नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी लगायतको टोली हिथ्रो विमानस्थल पुगेको थियो। घिमिरे बेलायतका लागि २३ औं राजदूत हुन्।

यसअघि राजदूत घिमिरेले नेपालको संसदीय सुनुवाइमा बोल्दै बेलायती गोरखाहरूको समस्या समाधानका लागि प्रयास गर्ने बताएका थिए।उनले सन् १९९७ पूर्वका बेलायती गोर्खा फौजबाट सेवा निवृत्त भएका गोरखाहरूको समस्या समाधान गर्न भूमिका खेल्ने बताए। घिमिरेले भने, ‘सन् १९९७ भन्दा अगाडिका गोर्खाहरूको बारेमा जुन वार्ता अहिले चलिराखेको छ, त्यसलाई सकेसम्म चाँडो उहाँहरुको हित सम्बध हुने गरी निष्कर्षमा पुर्‍याउनका लागि प्राथमिकता दिन्छु।’ उनले विकास सहायतालाई थप गराउन आफ्नो प्रयत्न रहने बताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि  छानबिन प्रक्रिया अघि बढाउने
मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि छानबिन प्रक्रिया अघि बढाउने
बर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु
उपनिर्वाचन अपडेट : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण
उपनिर्वाचन अपडेट : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण
मुग्लिन नारायणगढ सडकखण्डको टोपेखखोलामा २ गाडीमाथि ढुंगा खस्दा ५ जना घाइते
मुग्लिन नारायणगढ सडकखण्डको टोपेखखोलामा २ गाडीमाथि ढुंगा खस्दा ५ जना घाइते
प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : मन्त्री सिंह
प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : मन्त्री सिंह
बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, ६  जना घाइते
बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, ६ जना घाइते
मलेखुमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
मलेखुमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
आजको मौसम : यी स्थानहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आजको मौसम : यी स्थानहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक
दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक
धारापानीमा भीषण आगलागी, २० घरगोठ जलेर नष्ट
धारापानीमा भीषण आगलागी, २० घरगोठ जलेर नष्ट