निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक
सारांश
- निवर्तमान गृहमन्त्री रमेश लेखककी आमा शारदादेवी लेखकको निधन भएको छ ।
- बिहीबार अपराह्न ४ बजे उनको ८९ वर्षको उमेरमा निधन भएको हो ।
- लेखकका स्वकीय सचिव जनक भट्टका अनुसार, दमबाट ग्रसित उनको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
९ असोज, काठमाडौं ।
निवर्तमान गृहमन्त्री रमेश लेखककी आमा शारदादेवी लेखकको निधन भएको छ । बिहीबार अपराह्न ४ बजे उनको ८९ वर्षको उमेरमा निधन भएको हो ।

लेखकका स्वकीय सचिव जनक भट्टका अनुसार, दमबाट ग्रसित उनको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । रमेश लेखक उनका एकमात्र छोरा हुन् । उनका चार छोरी छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया