प्रदर्शनकारी उत्तेजित हुने खतरा बढेपछि प्रहरी तैनाथी बढाइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
३० पटक हेरिएको
Shares
प्रदर्शनकारी उत्तेजित हुने खतरा बढेपछि प्रहरी तैनाथी बढाइयो

सारांश

  • भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले काठमाडौँमा आयोजना गरेको प्रदर्शनमा उपस्थिति बाक्लिदै गएपछि प्रहरी तैनाथी बढाइएको छ।
  •   माइतघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शनकारीले सरकारविरुद्ध नारा लगाउँदै जुलुस निकालेका हुन्।
  • प्रदर्शनकारीको संख्या बढीरहेको र उनीहरू उत्तेजित हुने खतरा रहेको भन्दै प्रहरीले प्रदर्शन स्थमा सुरक्षाकर्मी बढाएको हो।

२३ भदौ, काठमाडौं ।

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले काठमाडौँमा आयोजना गरेको प्रदर्शनमा उपस्थिति बाक्लिदै गएपछि प्रहरी तैनाथी बढाइएको छ।  माइतघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शनकारीले सरकारविरुद्ध नारा लगाउँदै जुलुस निकालेका हुन्।

प्रदर्शनकारीको संख्या बढीरहेको र उनीहरू उत्तेजित हुने खतरा रहेको भन्दै प्रहरीले प्रदर्शन स्थमा सुरक्षाकर्मी बढाएको हो। बानेश्वरमा निषेधित क्षेत्र तोकिएको छ। अहिले माइतीघर मण्डलामा जम्मा भएका प्रदर्शनकारी पनि बानेश्वरतर्फ लागेका छन्। कतिपय प्रदर्शनकारी बाइकमा चढेर बानेश्वरतर्फ लागेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघर्ष समितिद्वारा निर्वाचन बहिस्कार सम्बन्धी पहिलो चरणको कार्यक्रम घोषणा
संघर्ष समितिद्वारा निर्वाचन बहिस्कार सम्बन्धी पहिलो चरणको कार्यक्रम घोषणा
भारतीय गायक सोनु निगम नेपाल आउँदै
भारतीय गायक सोनु निगम नेपाल आउँदै
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत
आजको मौसम: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना,
आजको मौसम: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना,
परम्परागत पनौती जात्राको आज मुख्य दिन
परम्परागत पनौती जात्राको आज मुख्य दिन
संविधान र व्यवस्थाविरोधी कुनै पनि गतिविधि सह्य हुने छैनन्ः गृहमन्त्री लेखक
संविधान र व्यवस्थाविरोधी कुनै पनि गतिविधि सह्य हुने छैनन्ः गृहमन्त्री लेखक
क्यालिफोर्नियामा शक्तिशाली भूकम्प
क्यालिफोर्नियामा शक्तिशाली भूकम्प
आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ
आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ
वीरगञ्ज नाका हुँदै सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्यको धान–चामल आयात
वीरगञ्ज नाका हुँदै सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्यको धान–चामल आयात
सीआईबीले नियन्त्रणमा लियाे डीडीसी मुख्यालयका महत्त्वपूर्ण कागजात
सीआईबीले नियन्त्रणमा लियाे डीडीसी मुख्यालयका महत्त्वपूर्ण कागजात