सबै बेरुजुलाई भ्रष्टचार देख्ने आँखाहरु पनि भ्रष्टाचारी हुन् : बास्कोटा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २३, २०८२
|
|
६७ पटक हेरिएको
Shares
सबै बेरुजुलाई भ्रष्टचार देख्ने आँखाहरु पनि भ्रष्टाचारी हुन् : बास्कोटा

सारांश

  • नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सबै बेरुजुलाई भ्रष्टाचार देख्ने आँखाहरू पनि भ्रष्टाचारी भएको बताएका छन् ।
  • शुक्रबार बसेको सार्वजनिक लेखा समितिको बेरुजुसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् ।
  • उनले भ्रष्टाचार बेरुजु फरक कुरा भएको बताए ।

२३ साउन, काठमाडौं ।

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सबै बेरुजुलाई भ्रष्टाचार देख्ने आँखाहरू पनि भ्रष्टाचारी भएको बताएका छन् । शुक्रबार बसेको सार्वजनिक लेखा समितिको बेरुजुसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार बेरुजु फरक कुरा भएको बताए ।

उनले विगत कोट्याएर बस्नुभन्दा अगाडी देखिएका चुनौतीका चाङहरूलाई कसरी समाधान गर्ने भन्नेतिर ध्यान दिनुपर्ने बताए । उनले भने,‘सबै बेरुजूलाई भ्रष्टाचार देख्ने आँखाहरू पनि भ्रष्टाचारी हुन् । भ्रष्टाचार बेरुजु फरक कुरा हुन् ।’सांसद बास्कोटाले बेरुजु फर्स्यौटलाई कानुनी र व्यवहारिक रूपमा सहज बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिमा दह्रो खुट्टा टेक्न मधेस आइपुगेको छु: रवि लामिछाने
राजनीतिमा दह्रो खुट्टा टेक्न मधेस आइपुगेको छु: रवि लामिछाने
यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति  (पूर्णपाठ)
यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति (पूर्णपाठ)
६२ किलो लागू औषध गाँजा सहित युवक पक्राउ
६२ किलो लागू औषध गाँजा सहित युवक पक्राउ
पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर हुनुपर्छ– डा. बाबुराम भट्टराई
पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर हुनुपर्छ– डा. बाबुराम भट्टराई
मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)
मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)
जलवायु परिवर्तन र जैविक विविधता संरक्षणसम्बन्धी प्रशिक्षण 
जलवायु परिवर्तन र जैविक विविधता संरक्षणसम्बन्धी प्रशिक्षण 
लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदै
लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदै
भारतको चार दिने भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड
भारतको चार दिने भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड
सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
कांग्रेसमा वैधानिकता विवाद: देउवा पक्ष पुगे निर्वाचन आयोग
कांग्रेसमा वैधानिकता विवाद: देउवा पक्ष पुगे निर्वाचन आयोग