Press 4K
बुधबार, २४ भाद्र २०८३

काठमाडौंको बौद्धमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा, जापानी राजदूतद्वारा उद्घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ६, २०८३
|
|
१६९ पटक हेरिएको
Shares
काठमाडौंको बौद्धमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा, जापानी राजदूतद्वारा उद्घाटन

सारांश

  • काठमाडौंको बौद्ध क्षेत्रमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा आएको छ ।
  • शनिबार नेपालस्थित जापानी राजदूत माएदा तोरुले एक कार्यक्रमकाबीच रेस्टुरेन्टको उद्घाटन गरेका हुन् ।
  • विश्व सम्पदा दिवस तथा पर्यटन प्रवद्र्धनलाई लक्षित गर्दै पर्यटकको प्रमुख गन्तव्यस्थल बौद्धमा उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।

५ वैशाख,काठमाडौं ।

काठमाडौंको बौद्ध क्षेत्रमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा आएको छ । शनिबार नेपालस्थित जापानी राजदूत माएदा तोरुले एक कार्यक्रमकाबीच रेस्टुरेन्टको उद्घाटन गरेका हुन् ।

विश्व सम्पदा दिवस तथा पर्यटन प्रवद्र्धनलाई लक्षित गर्दै पर्यटकको प्रमुख गन्तव्यस्थल बौद्धमा उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । रेस्टुरेन्ट उषा गिरि लगायतको समूहले दि भानासा होटल एन्ड स्पाको चौथो तलामा सञ्चालन गरिएको हो ।

यहाँ जापानी कुकमार्फत तयार गरिएका विभिन्न परिकारका साथै जापानी सांस्कृतिक नृत्यको समेत प्रस्तुति रहने व्यवस्था गरिएको सञ्चालक पक्षले जनाएको छ । उद्घाटन समारोहमा नेपालस्थित जापानी समुदाय र विभिन्न क्षेत्रका नेपाली व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण
कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण
भीषण आगलागीबाट सर्लाही बरहथवामा पौने तीन करोडबराबरको क्षति
भीषण आगलागीबाट सर्लाही बरहथवामा पौने तीन करोडबराबरको क्षति
बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत
बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत
बुटवलको डेल्टा मार्टको आगलागीबाट ४० करोड बढी क्षति अनुमान
बुटवलको डेल्टा मार्टको आगलागीबाट ४० करोड बढी क्षति अनुमान
गुल्मीको हर्पुकोटमा आगलागी
गुल्मीको हर्पुकोटमा आगलागी
संविधानको विरोध गर्दा पक्राउ परेका व्यक्तिलाई राज्यविरुद्धको कसुरमा मुद्दा​
संविधानको विरोध गर्दा पक्राउ परेका व्यक्तिलाई राज्यविरुद्धको कसुरमा मुद्दा​
  चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृ*त्यु
  चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृ*त्यु
आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक
आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक
धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा झडप, स्थिति तनावग्रस्त
धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा झडप, स्थिति तनावग्रस्त
राष्ट्रपति पौडेल अस्पताल भर्ना
राष्ट्रपति पौडेल अस्पताल भर्ना

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...