गाजा विस्फोटमा सात इजरायली सैनिकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
३२ पटक हेरिएको
Shares
गाजा विस्फोटमा सात इजरायली सैनिकको मृ*त्यु

सारांश

  • प्यालिस्टनको गाजास्थित खान युनिस सहरमा भएको एक विस्फोटमा सात इजरायली सैनिकको मृत्यु भएको छ ।
  •   इजरायल डिफेन्स फोर्स (आईडीएफ)का अनुसार मंगलबार दक्षिणी गाजामा उनीहरूको बख्तरबन्द गाडीमा राखिएको बम विस्फोट हुँदा सात इजरायली सैनिकको मृत्यु भएको हो ।
  • आईडीएफका अनुसार उनीहरूको बख्तरबन्द वाहकमा विस्फोट र आगलागी हुँदा सैनिकहरू खान युनिस क्षेत्रमा थिए ।

११ असार, काठमाडौं ।

प्यालिस्टनको गाजास्थित खान युनिस सहरमा भएको एक विस्फोटमा सात इजरायली सैनिकको मृत्यु भएको छ ।  इजरायल डिफेन्स फोर्स (आईडीएफ)का अनुसार मंगलबार दक्षिणी गाजामा उनीहरूको बख्तरबन्द गाडीमा राखिएको बम विस्फोट हुँदा सात इजरायली सैनिकको मृत्यु भएको हो ।आईडीएफका अनुसार उनीहरूको बख्तरबन्द वाहकमा विस्फोट र आगलागी हुँदा सैनिकहरू खान युनिस क्षेत्रमा थिए ।

यो गाजाको दोस्रो ठूलो सहर हो । सेनाले हालसम्म ६ जना सैनिकको नाम सार्वजनिक गरेको सीएनएनले जनाएको छ । उनीहरूको उमेर १९ देखि २१ वर्षसम्म भएको बताइएको छ । एकजनाको नाम अझै सार्वजानिक हुन बाँकी छ । मंगलबार भएको अर्को घटनामा, सैनिकहरूमाथि रकेट–प्रोपेल्ड ग्रिनेड प्रहार भएको थियो । आईडीएफका अनुसार दुई सैनिक घाइते भए पनि कसैको मृत्यु भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्छ : प्रचण्ड
निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्छ : प्रचण्ड
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ
भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाईँदै
भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाईँदै
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता
शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग
शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग
पाकिस्तानी विमानका लागि भारतीय हवाई क्षेत्र बन्द
पाकिस्तानी विमानका लागि भारतीय हवाई क्षेत्र बन्द
आज गुरु पूर्णिमा : गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
आज गुरु पूर्णिमा : गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृ*त्यु, आमा गम्भीर
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृ*त्यु, आमा गम्भीर
 ८ कोठे शौचालय गजुरी गा.पा. अध्यक्षलाई हस्तान्तरण
 ८ कोठे शौचालय गजुरी गा.पा. अध्यक्षलाई हस्तान्तरण