सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

आज पनि घट्यो सुनचाँदीको मूल्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ३०, २०८१
|
|
५४ पटक हेरिएको
Shares
आज पनि घट्यो सुनचाँदीको मूल्य

सारांश

  • शुक्रबार प्रतितोला एक हजार दुई सय रुपैयाँ र आइतबार प्रतितोला दुई हजार दुई सय रुपैयाँ गरी दुई दिनमा सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँ घटेको हो।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।
  • शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

 

३० मंसिर,  काठमाडौँ‍‍- नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला एक हजार दुई सय रुपैयाँ र आइतबार प्रतितोला दुई हजार दुई सय रुपैयाँ गरी दुई दिनमा सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ घटेको हो।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य मौसम सफा रहने
आज कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य मौसम सफा रहने
रविन्द्र मिश्र र धवल शम्शेरलाई १५ दिन हिरासतमा राख्न अनुमति
रविन्द्र मिश्र र धवल शम्शेरलाई १५ दिन हिरासतमा राख्न अनुमति
श्रीलंकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ घाइते
श्रीलंकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ घाइते
हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५÷२५ गजभित्रका संरचना हटाइने
हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५÷२५ गजभित्रका संरचना हटाइने
शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग
शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग
अधिवक्ता स्वागत नेपालविरुद्ध साइबर ब्यूरोमा उजुरी
अधिवक्ता स्वागत नेपालविरुद्ध साइबर ब्यूरोमा उजुरी
प्रतितोला दुई सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति?
प्रतितोला दुई सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति?
आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै
आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजस्व संकलन
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजस्व संकलन