भेरी नदीमा पौडी खेल्ने क्रममा १ जनाको मृत्यु, २ जना बेपत्ता
सारांश
- भेरी नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा नलगाड नगरपालिका- ८ मन्मै भन्ने ठाउँका १५ वर्षीय भगवती नेपाली रहेकी छन् ।
- जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीका अनुसार सोही ठाउँका अन्दाजी १२ वर्षीय आशा कुसारी र १० वर्षीय महेश कुसारी अझै बेपत्ता छन् ।

२३ जेठ, जाजरकोट ।
भेरी नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका- ८ मन्मै भन्ने ठाउँका १५ वर्षीय भगवती नेपाली रहेकी छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया