बढ्यो सुनको मूल्य,अब प्रतितोला कति ?
सारांश
- नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ।
- सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
- त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।

१५ जेठ, काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ। सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया