प्रतिनिधिसभामा पेस भयो चालू आवको आर्थिक सर्वेक्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १५, २०८२
|
|
२१ पटक हेरिएको
Shares
प्रतिनिधिसभामा पेस भयो चालू आवको आर्थिक सर्वेक्षण

सारांश

  •   अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण पेस गरेका छन्।
  • अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गरेका हुन्।
  •   नेपालको आर्थिक, सामाजिक र भौतिक प्रगति समेटिएको आर्थिक सर्वेक्षण संसदमा पेस गरिएको हो।

 

१५ जेठ, काठमाडौं । 

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण पेस गरेका छन्। अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गरेका हुन्।  नेपालको आर्थिक, सामाजिक र भौतिक प्रगति समेटिएको आर्थिक सर्वेक्षण संसदमा पेस गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?