यूवा जनमत संघ बाराको संयोजकमा गुप्ता चयन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १२, २०८१
|
|
३५ पटक हेरिएको
Shares
यूवा जनमत संघ बाराको संयोजकमा गुप्ता चयन

सारांश

  • युवा जनमत संघ बाराको नयाँ संयोजकमा रनबहादुर गुप्ता चयन भएका छन् ।
  • आज आयोजित एक विशेष कार्यक्रममा गुप्तालाई पदस्थापना गर्दै स्वागत गरिएको हो।
  • कार्यक्रममा प्रमुख अतिथि युवा नेता विधाचल प्रसाद यादव, विशिष्ट अतिथि युवा जनमत संघ जिल्ला उपाध्यक्ष बरिष्ठ अनुठा यादव, सजय सहनी, युवा नेता जियालाल पटेल, कलैया नगर उपाध्यक्ष अरुण साह, सूचना तथा सञ्चार प्रमुख ईनरजित प्रसाद यादवलगायत ६० जनाको उपस्थिति रहेको थियो ।

अमरेश कुमार पाण्डेय

१२ माघ, बारा । युवा जनमत संघ बाराको नयाँ संयोजकमा रनबहादुर गुप्ता चयन भएका छन् । आज आयोजित एक विशेष कार्यक्रममा गुप्तालाई पदस्थापना गर्दै स्वागत गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि युवा नेता विधाचल प्रसाद यादव, विशिष्ट अतिथि युवा जनमत संघ जिल्ला उपाध्यक्ष बरिष्ठ अनुठा यादव, सजय सहनी, युवा नेता जियालाल पटेल, कलैया नगर उपाध्यक्ष अरुण साह, सूचना तथा सञ्चार प्रमुख ईनरजित प्रसाद यादवलगायत ६० जनाको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि यादवले युवाहरूको साथमा आफूहरू सधैँ रहेको बताउँदै पार्टी जिल्ला इन्चार्ज शिवनाथ पटेललाई युवाहरूको साथ चाहिन्छ भन्ने कुरा बताए । उनले युवाहरूले आफ्नो हकहितका लागि लड्नुपर्नेमा जोड दिए ।

जिल्ला उपाध्यक्ष सहनीले युवाहरूलाई कुनै पनि समस्या परेमा बिना घुस काम गराउने आश्वासन दिए । नवनियुक्त संयोजक गुप्ताले युवाहरूको आकांक्षा र विश्वासलाई कदर गर्दै सबैको साथी बनेर काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
गणतन्त्र माओवादीको मात्र हो भन्दै राजावादी भ्रम फैलाउँदैछन् : प्रचण्ड
गणतन्त्र माओवादीको मात्र हो भन्दै राजावादी भ्रम फैलाउँदैछन् : प्रचण्ड
आजको मौसम: कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
आजको मौसम: कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
विश्व बैंकबाट नेपाललाई साढे १३ अर्ब ऋण स्वीकृत
विश्व बैंकबाट नेपाललाई साढे १३ अर्ब ऋण स्वीकृत
इँटको जवाफ पत्थरले दिन कार्यकर्तालाई ‘प्रचण्ड’ को निर्देशन
इँटको जवाफ पत्थरले दिन कार्यकर्तालाई ‘प्रचण्ड’ को निर्देशन
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २६ गतेसम्म स्थगित
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २६ गतेसम्म स्थगित
युवालाई देशमै रोक्न शिक्षा र रोजगारीमा सुधार आवश्यक : सुमना श्रेष्ठ
युवालाई देशमै रोक्न शिक्षा र रोजगारीमा सुधार आवश्यक : सुमना श्रेष्ठ
दीपेन्द्रले राम्रो अन्त्य गर्दा नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
दीपेन्द्रले राम्रो अन्त्य गर्दा नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
भारतीय वनमन्त्री यादव नेपालमा
भारतीय वनमन्त्री यादव नेपालमा