आईपीएलको पहिलो क्वालिफायरमा आज, पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १५, २०८२
|
|
२५ पटक हेरिएको
Shares
आईपीएलको पहिलो क्वालिफायरमा आज, पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स भिड्दै

सारांश

  • इण्डियन प्रिमियर लिलग (आईपीएल) को पहिलो क्वालिफायरमा आज बिहीबार शीर्ष स्थानको पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैग्लुरु भिड्दैछन्।
  •  मुल्लानपुरस्थित महाराजा याधावृन्दा सिंह अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ।
  •  यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ।

१५ जेठ, काठमाडौं ।

इण्डियन प्रिमियर लिलग (आईपीएल) को पहिलो क्वालिफायरमा आज बिहीबार शीर्ष स्थानको पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैग्लुरु भिड्दैछन्। मुल्लानपुरस्थित महाराजा याधावृन्दा सिंह अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ। यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले फाइनल पुग्न थप एक अवसर पाउनेछ।

पराजित टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ। १४ खेलबाट समान ९ खेलमा जित, ४ खेलमा हार र १ खेलमा अंक बाँडेका पञ्जाव र बैग्लुरु शीर्ष र दोस्रो स्थानमा रहेका हुन्। समान १९ अंक भएपनि नेट रनरेटमा पञ्जाव शीर्ष र बैग्लोर दोस्रो स्थानमा रहे।  सन् २०१४ पछि प्लेअफमा पुगेको पञ्जाव पहिलो क्वालिफायरमा जित निकाल्दै फाइनल पुग्न चाहान्छ। एलिमिनेटर खेलमा गुजरात टाइटन्स र मुम्बइ इण्डियन्स भिड्नेछन्।  एलिमिनेटर खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ। पराजित हुने टोली बाहिरिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १७८ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १७८ जनालाई कारबाही
रिंकु मृत्यु प्रकरण : आठ जना प्रहरी नियन्त्रणमा
रिंकु मृत्यु प्रकरण : आठ जना प्रहरी नियन्त्रणमा
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
चुनावलगत्तै राप्रपामा चर्कियो विवाद, पार्टीबाट निष्कासित २ नेताले अध्यक्षलाई गरे कडा प्रश्न
चुनावलगत्तै राप्रपामा चर्कियो विवाद, पार्टीबाट निष्कासित २ नेताले अध्यक्षलाई गरे कडा प्रश्न
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु
टप एण्ड टी२० कप खेलेर फर्कियो नेपाली क्रिकेट टोली
टप एण्ड टी२० कप खेलेर फर्कियो नेपाली क्रिकेट टोली
गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई धम्की दिएपछि ग्रामथानमा फेरि विवाद
गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई धम्की दिएपछि ग्रामथानमा फेरि विवाद
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
कर्णाली सरकारको आकस्मिक बैठक, राहत र उद्धार तीव्र बनाउने निर्णय
कर्णाली सरकारको आकस्मिक बैठक, राहत र उद्धार तीव्र बनाउने निर्णय
प्रधान सेनापति शर्मा चीन प्रस्थान
प्रधान सेनापति शर्मा चीन प्रस्थान