स्रोत नखुलेको भारतीय ५ लाख रुपैयाँसहित एक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १०, २०८२
|
|
३१ पटक हेरिएको
Shares
स्रोत नखुलेको भारतीय ५ लाख रुपैयाँसहित एक पक्राउ

सारांश

  •   सीमावर्ती नेपाली बजार कृष्णनगरबाट स्रोत नखुलेको र नेपालमा प्रतिबन्धित ५ सय दरका भारतीय पाँच लाख रुपैयाँ बरामद भएको छ ।
  • शुक्रबार साँझ साढे ५ बजेतिर कृष्णनगर नगरपालिका-३, ट्रान्समिटरमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ओखलढुंगा चम्पादेवी गाउँपालिका-१० बस्ने ४३ वर्षका रामकुमार तोलाङी पक्राउ परेका हुन् ।
  • उनले झोलाभित्र प्लास्टिकमा लुकाएर राखेको पाँच लाख भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए ।

१० जेठ,  कपिलवस्तु । 

सीमावर्ती नेपाली बजार कृष्णनगरबाट स्रोत नखुलेको र नेपालमा प्रतिबन्धित ५ सय दरका भारतीय पाँच लाख रुपैयाँ बरामद भएको छ । शुक्रबार साँझ साढे ५ बजेतिर कृष्णनगर नगरपालिका-३, ट्रान्समिटरमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ओखलढुंगा चम्पादेवी गाउँपालिका-१० बस्ने ४३ वर्षका रामकुमार तोलाङी पक्राउ परेका हुन् ।

उनले झोलाभित्र प्लास्टिकमा लुकाएर राखेको पाँच लाख भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए । नोटसहित तोलाङीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटबल पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजवादी युवा संघ-मधेश प्रदेश समितिद्वारा मुख्यमन्त्री र सिडियो लाई ज्ञापनपत्र
समाजवादी युवा संघ-मधेश प्रदेश समितिद्वारा मुख्यमन्त्री र सिडियो लाई ज्ञापनपत्र
निजामती विधेयक विधायन समितिबाट पास
निजामती विधेयक विधायन समितिबाट पास
फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु
फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु
यसरी व्यवस्थापन गर्दैछ बिपी कोइराला क्यान्सर अस्पतालले फोहर
यसरी व्यवस्थापन गर्दैछ बिपी कोइराला क्यान्सर अस्पतालले फोहर
एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल
पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल
मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी
मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी
राजावादी र गणतन्त्रवादीका दुवै प्रदर्शनमा रास्वपा सहभागी नहुने
राजावादी र गणतन्त्रवादीका दुवै प्रदर्शनमा रास्वपा सहभागी नहुने
मकवानपुर र कैलालीबाट ठूलो परिमाणको गाँजा र अफिम बरामद, ७ जना पक्राउ
मकवानपुर र कैलालीबाट ठूलो परिमाणको गाँजा र अफिम बरामद, ७ जना पक्राउ
गभर्नर छनोट समितिबाट विजयनाथ भट्टराईले दिए राजीनामा
गभर्नर छनोट समितिबाट विजयनाथ भट्टराईले दिए राजीनामा