Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विराटनगरमा करेन्ट लागेर १ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
४७ पटक हेरिएको
Shares
विराटनगरमा करेन्ट लागेर १ जनाको मृ*त्यु

सारांश

  • ससुराली घर आएका एक जना भारतीय नागरिकको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ।
  • प्रहरीका अनुसार भारत, जोगवनीको टिकुलिया बस्ती घर भएका ३६ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो।
  • विराटनगर महानगरपालिका–१५ भट्टीमोडस्थित ससुराली घरमा उनलाई करेन्ट लागेको हो ।

 

१० बैशाख, विराटनगर।

ससुराली घर आएका एक जना भारतीय नागरिकको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ। प्रहरीका अनुसार भारत, जोगवनीको टिकुलिया बस्ती घर भएका ३६ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो। विराटनगर महानगरपालिका–१५ भट्टीमोडस्थित ससुराली घरमा उनलाई करेन्ट लागेको हो ।

कोठाभित्र सुतिरहेका बेला ओछ्याननजिकै रहेको टेबल पंखाबाट उनलाई करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गम्भीर घाइते अवस्थाका उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता टुट्ने खतरा
राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता टुट्ने खतरा
रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसदलाई समर्थन जनाउँदै भन्यो– उपसभामुख पद संवैधानिक मर्यादाको प्रतीक
रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसदलाई समर्थन जनाउँदै भन्यो– उपसभामुख पद संवैधानिक मर्यादाको प्रतीक
१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध उजुरी आव्हान
प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध उजुरी आव्हान
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु
मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
चुच्चेपाटीस्थित भाटभटेनीभित्र जलेको अवस्थामा ६ वटा श*व फेला
चुच्चेपाटीस्थित भाटभटेनीभित्र जलेको अवस्थामा ६ वटा श*व फेला
रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरु विस्थापित
रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरु विस्थापित
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
बलात्कारको अभियोगमा दुई जना पक्राउ
बलात्कारको अभियोगमा दुई जना पक्राउ