ट्रम्पको नयाँ कर नीतिको प्रभाव: ५०० अर्बपतिको सम्पत्तिमा भारी गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
५३ पटक हेरिएको
Shares
ट्रम्पको नयाँ कर नीतिको प्रभाव: ५०० अर्बपतिको सम्पत्तिमा भारी गिरावट

सारांश

  • ट्रम्पले गरेको कर बढाउने घोषणाका कारण विश्वभरका बजारमा ठूलो गिरावट आएको छ ।
  • यो नीतिका कारण विश्वका ५ सय धनी व्यक्तिले एकै दिनमा अर्बौं रुपैयाँ गुमाएका छन् ।
  • विश्वका शीर्ष २० धनी व्यक्तिहरू ट्रम्पको ट्यारिफ आक्रमणबाट प्रभावित हुँदा उनीहरूको सम्पत्तिमा ठूलो गिरावट आएको छ।

 

२३, चैत, काठमाडौं- 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कर नीतिले सयौं अरबपतिहरूलगायत विश्व अर्थतन्त्रलाई नै धक्का दिएको छ। ट्रम्पले गरेको कर बढाउने घोषणाका कारण विश्वभरका बजारमा ठूलो गिरावट आएको छ । यो नीतिका कारण विश्वका ५ सय धनी व्यक्तिले एकै दिनमा अर्बौं रुपैयाँ गुमाएका छन् । विश्वका शीर्ष २० धनी व्यक्तिहरू ट्रम्पको ट्यारिफ आक्रमणबाट प्रभावित हुँदा उनीहरूको सम्पत्तिमा ठूलो गिरावट आएको छ।

ट्रम्पका नजिकका साथी एलन मस्क पनि ट्रम्पको ट्यारिफ आक्रमणमा पर्दा नेटवर्थ घटेको छ । विश्वका शीर्ष २० धनी व्यक्तिहरूको सम्पत्ति अरबपतिहरूको सूचीमा घटेको धनीहरूको ट्र्याक गर्ने वेबसाइट ब्लुमबर्गले जनाएको छ। ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार १३ वर्षमा विश्वका शीर्ष धनीहरूले यति ठूलो नोक्सानी भोगेको यो चौथो पटक हो। यसअघि पनि कोरोनाका कारण यति धेरै क्षति भएको थियो । तथ्यांकअनुसार प्रत्येक धनीले औसतमा ३.३ प्रतिशत घाटा बेहोर्नु परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनले दोस्रो सिजनको एनपिएलका लागि गर्‍यो कुशल मल्लसहित ६ खेलाडी रिटेन
चितवनले दोस्रो सिजनको एनपिएलका लागि गर्‍यो कुशल मल्लसहित ६ खेलाडी रिटेन
यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्छ : मन्त्री गौतम
यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्छ : मन्त्री गौतम
आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र
आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र
सार्वजनिक लेखा समितिको बैठक स्थगित
सार्वजनिक लेखा समितिको बैठक स्थगित
विश्वविद्यालयको छतबाट हाम फालेर युवकले गुमाए ज्यान
विश्वविद्यालयको छतबाट हाम फालेर युवकले गुमाए ज्यान
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृ*त्यु
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृ*त्यु
सुरक्षित पानी र सरसफाईका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव
सुरक्षित पानी र सरसफाईका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव
जिम्मेवारी पन्छाउने कर्मचारीमथि अब अख्तियारको कारबाही
जिम्मेवारी पन्छाउने कर्मचारीमथि अब अख्तियारको कारबाही
कर्णाली दुर्घटनामा सरकारको गैरजिम्मेवारी र असफलता देखियो : सांसद शाही
कर्णाली दुर्घटनामा सरकारको गैरजिम्मेवारी र असफलता देखियो : सांसद शाही