उदयपुरको असारे क्षेत्रबाट ८९१ किलो गाँजा बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
३४ पटक हेरिएको
Shares
उदयपुरको असारे क्षेत्रबाट ८९१ किलो गाँजा बरामद

सारांश

  • बेलका नगरपालिका-६ असारे क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले ८९१ किलो गाँजा बरामद गरेको छ।
  • गाँजा लुकाएर राखिएको सूचना पाएपछि पुगेको टोलीले शनिबार बेलुका उक्त परिमाणको गाँजा बरामद गरेको हो।
  • प्याकेट बनाएर प्लास्टिकले बेरेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले उल्लेख गरेको छ।

१७ चैत, उदयपुर।

बेलका नगरपालिका-६ असारे क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले ८९१ किलो गाँजा बरामद गरेको छ। गाँजा लुकाएर राखिएको सूचना पाएपछि पुगेको टोलीले शनिबार बेलुका उक्त परिमाणको गाँजा बरामद गरेको हो। प्याकेट बनाएर प्लास्टिकले बेरेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले उल्लेख गरेको छ।

गाँजा कसले त्यहाँ राखेको हो भन्ने खुलिसकेको छैन। स्थानीय बासिन्दासँग सोधपुछ र सम्भावित कारोबारीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। उक्त क्षेत्र गाँजा कारोबारीहरुको चहलपहल हुने स्थान भएकाले प्रहरीले निगरानी बढाएको छ। पहाडी क्षेत्रबाट गाँजा ल्याएर सोही स्थान हुँदै तराईतिर अनि भारतका सहर समेत पुर्याउने गरिएको पाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार पछि हट्दैन : प्रधानमन्त्री
भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार पछि हट्दैन : प्रधानमन्त्री
विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
पोखरातर्फ जाँदै गरेको बस हेटौँडामा दुर्घटना
पोखरातर्फ जाँदै गरेको बस हेटौँडामा दुर्घटना
इजरायलद्वारा गाजामा आक्रमण, १३ जनाको मृत्यु
इजरायलद्वारा गाजामा आक्रमण, १३ जनाको मृत्यु
नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सुनचाँदी व्यवसायीलाई निर्देशन
व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सुनचाँदी व्यवसायीलाई निर्देशन
विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग पराजित
विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग पराजित
जबरजस्ती करणी गरेको अभियोगमा धादिङ र कैलालीबाट दुई जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा धादिङ र कैलालीबाट दुई जना पक्राउ