डिजे बैण्ड हुदा पाँच सय मजदुर बेरोजगार, डिजे मालिक कंगाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ८, २०८०
|
|
३८ पटक हेरिएको
Shares
डिजे बैण्ड हुदा पाँच सय मजदुर बेरोजगार, डिजे मालिक कंगाल

सारांश

  • डिजे बैण्ड हुदा पाँच सय मजदुर बेरोजगार भएको तथा डिजे मालिक कंगाल हुन पुगेका छन्।
  • डिजेका कारण स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको कारण बारा जिल्ला प्रहरी कार्यालयले डिजे बैण्ड बन्द गरेको छ।
  • जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणले डिजे विरुद्ध दिएको निवेदनको अधार मानी बन्द गरिएको जिप्रकाले जनाएका छन्।

८ चैत, बारा। डिजे बैण्ड हुदा पाँच सय मजदुर बेरोजगार भएको तथा डिजे मालिक कंगाल हुन पुगेका छन्। डिजेका कारण स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको कारण बारा जिल्ला प्रहरी कार्यालयले डिजे बैण्ड बन्द गरेको छ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणले डिजे विरुद्ध दिएको निवेदनको अधार मानी बन्द गरिएको जिप्रकाले जनाएका छन्।यता आज डिजे संचालकहरुले बारा जिल्लाको सदरमुकाम कलैयाको भरतचौक स्थित देवकीलाल धर्मशालामा पत्रकार सम्मेलन गरि आ-आफ्नो गुनासो पोखेका छन्। एउटा डिजे संचालन गर्न लाई आठ देखि बीस लाख सम्म लगानी गरेका छन्। एउटा डिजेको सट्टा पेट्टीमा १० देखि १५ जना कामदार हरु कमाउने गर्छन् सोही हिसाबले करिब ५०० जना मजदुरहरु बेरोजगार भएर सडक छाप हुन पुगेको डिजे व्यवसायी संघक व्यक्तिहरुले जनाएका छन्।

व्यवसायी संघका अध्यक्ष ॐ साउन्ड सर्विसका संचालक ललन साह कलवारले पत्रकार सम्मेलनमा आफ्ना व्यथा पोख्दै भने सट्टापेटी गरेका व्यक्तिहरुले कन्टेक्ट गरेको रकमको चागुणा अधिक लिएर छोड्ने, कुटपिट गर्ने जस्ता अनेकौ धाकधम्की दिने गरेको बताए। तर प्रशासनले रोक लगाएको मा हामी कसरी बजाउन जाने भन्ने अनेकौ व्यथा पोखेका छन्।

एउटा नियमकानुन बनाएर हामी लाई बनाएर हाम्रो कारोबार बन्द नगर्न लाई पत्रकारहरु समक्ष हार गुहार गरेका छन्। कुन ठाउँमा बजाउने, कति समय सम्म बजाउने कति साउन्डमा बजाउने भन्ने बारेमा नीतिनिर्मान गरि करिब ५०० (सय) जनाका घरपरिवार लाई मुखको अहार बन्द नगर्न पत्रकार सम्मेलन मार्फत आग्रह गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल चोरीमा संलग्न सर्लाहीका एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न सर्लाहीका एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
कार र मोटरसाइकल ठोक्किंदा आमाको मृत्यु, ३ वर्षीया छोरी घाइते
कार र मोटरसाइकल ठोक्किंदा आमाको मृत्यु, ३ वर्षीया छोरी घाइते
आईपीएलको प्लेअफमा तीन टोली छनोट, ४ नम्बरका लागि यी टोलीबीच प्रतिस्पर्धा
आईपीएलको प्लेअफमा तीन टोली छनोट, ४ नम्बरका लागि यी टोलीबीच प्रतिस्पर्धा
सन्दिप लामिछाने भोलि दक्षिण अफ्रिका जाने
सन्दिप लामिछाने भोलि दक्षिण अफ्रिका जाने
माओवादी छाडेर जनार्दनले घोषणा गरे– प्रगतिशील अभियान नेपाल
माओवादी छाडेर जनार्दनले घोषणा गरे– प्रगतिशील अभियान नेपाल
वन हेरालु महतोको टाउको घटनास्थल देखि १०० मिटर टाढा भेटियो
वन हेरालु महतोको टाउको घटनास्थल देखि १०० मिटर टाढा भेटियो
शिक्षक महासंघले फेरि दियो आन्दोलनको चेतावनी
शिक्षक महासंघले फेरि दियो आन्दोलनको चेतावनी
प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री रामनाथ अधिकारीको घोषणा
प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री रामनाथ अधिकारीको घोषणा
कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने
कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने