तीनकुने -बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
३० पटक हेरिएको
Shares
तीनकुने -बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक

सारांश

  • तीनकुने-बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक लगाएको छ।
  • रत्नपार्कदेखि भद्रकालीसम्म, प्रदर्शनीमार्ग,भृकुटिमण्डपको सडक पूर्णरुपमा बन्द गरिएको छ ।
  • अबको केहीबेरमा दुवै पक्षको प्रदर्शन सुरू हुँदैछ।

१५ चैत,  काठमाडौं :

गणतन्त्रवादी र राजावादीको प्रर्दशनका क्रममा अप्रिय घटना हु्न नदिन प्रहरीले काठमाडौंको सुरक्षा व्यवस्था कडा पारेको छ। तीनकुने-बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक लगाएको छ।रत्नपार्कदेखि भद्रकालीसम्म, प्रदर्शनीमार्ग,भृकुटिमण्डपको सडक पूर्णरुपमा बन्द गरिएको छ । अबको केहीबेरमा दुवै पक्षको प्रदर्शन सुरू हुँदैछ। समाजवादी मोर्चाले भृकुटिमण्डपमा र राजावादीले तीनकुनेमा विरोध सभा गर्दैछन्।

समाजवादी मोर्चाले टुँडिखेलतर्फको बीच सडकमा मञ्च निर्माण गरेपछि त्यस क्षेत्रमा बिहानैदेखि यातायात आवागमन बन्द गरिएको छ । त्यस्तै काठमाडौंको तीनकुने बानेश्वर ,माइतिघरलगायतका क्षेत्रमा यातायात अवरुद्ध भएको छ । सो क्षेत्रको यातायात प्रभावित भएपछि सवारी साधनलाई डाइभर्सन गरिएको छ । जसका कारण अन्य क्षेत्रमा सवारी जाम भएको ट्राफिक प्रहरीले जनाएको छ ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा राजतन्त्रवादीहरूको प्रदर्शन हुँदैछ। यसका लागि राजावादीहरूले काठमाडौंको तीनकुनेमा मञ्च निर्माण गरेको छ। दुवै पक्षले आ-आफ्नो शक्ति प्रदर्शन गर्ने दावी गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

च्याम्पियन्स ट्रफी सेमिफाइनल : भारतविरुद्ध ब्याटिङमा अस्ट्रेलिया
च्याम्पियन्स ट्रफी सेमिफाइनल : भारतविरुद्ध ब्याटिङमा अस्ट्रेलिया
बजेटमा कमला पुललाई समेट्न सिरहाबासीको माग
बजेटमा कमला पुललाई समेट्न सिरहाबासीको माग
सरकारको स्वीकृति नै नलिई विद्युत् प्राधिकरणद्वारा ५६ अर्ब ८ करोडको सेयर लगानी
सरकारको स्वीकृति नै नलिई विद्युत् प्राधिकरणद्वारा ५६ अर्ब ८ करोडको सेयर लगानी
२३ करोडको चेकमा रवि लामिछानेको हस्ताक्षर पुष्टि
२३ करोडको चेकमा रवि लामिछानेको हस्ताक्षर पुष्टि
शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान
शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान
दुई वर्षमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द
दुई वर्षमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द
हरिपुरमा प्रमुख प्रशासकीय अधिकृत महतो हाजिर, नगर प्रमुखले गरे स्वागत
हरिपुरमा प्रमुख प्रशासकीय अधिकृत महतो हाजिर, नगर प्रमुखले गरे स्वागत
नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ
नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ
चीनमा दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाइयो
चीनमा दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाइयो
प्रधानमन्त्री कार्की र बेलायती राजदूत फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री कार्की र बेलायती राजदूत फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता