राष्ट्रियसभाबाट पनि पास भए पाँच अध्यादेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
२४ पटक हेरिएको
Shares
राष्ट्रियसभाबाट पनि पास भए पाँच अध्यादेश

सारांश

  • बिहीबार बसेको बैठकले पाँचवटा अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।
  • यसअघि ती अध्यादेशहरू बुधबार बसेको प्रतिनिधिसभाको बैठकबाट पनि स्वीकृत भइसकेका थिए ।
  • अब सरकारलाई अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ ।

राष्ट्रियसभाले विभिन्न पाँचवटा अध्यादेश स्वीकृत गरेको छ । बिहीबार बसेको बैठकले पाँचवटा अध्यादेश बहुमतले स्वीकृत गरेको हो । यसअघि ती अध्यादेशहरू बुधबार बसेको प्रतिनिधिसभाको बैठकबाट पनि स्वीकृत भइसकेका थिए ।

अब सरकारलाई अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ । हिउँदे अधिवेशन नभएको बेलामा जारी भएका ६ वटामध्ये पाँच अध्यादेशमात्रै संसदबाट स्वीकृत भए । भूमिसम्बन्धी अध्यादेशमा सत्तापक्षकै दलहरूको कुरा नमिलेपछि निर्णयार्थ प्रस्तुत हुन सकेन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा
काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा
कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको निरीक्षण गर्न पुगे प्रधानमन्त्री
कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको निरीक्षण गर्न पुगे प्रधानमन्त्री
सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ
सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार
सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार
विराट कोहलीले तोडे सचिनको रेकर्ड, एक दिवसीयमा ५०औं शतक पूरा
विराट कोहलीले तोडे सचिनको रेकर्ड, एक दिवसीयमा ५०औं शतक पूरा
नयाँ बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव
नयाँ बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव
डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले खटायो ६२२ जनाको टोली
डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले खटायो ६२२ जनाको टोली
सरकारले वार्ताका लागि बोलाएको हो भने स्वागत गर्छौं — दुर्गा प्रसाईं
सरकारले वार्ताका लागि बोलाएको हो भने स्वागत गर्छौं — दुर्गा प्रसाईं
स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च बनाएको छ : प्रधानमन्त्री
स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च बनाएको छ : प्रधानमन्त्री