सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सामान्य अंक बढ्यो नेप्से, ११ अर्ब ८७ करोडको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २१, २०८१
|
|
३९ पटक हेरिएको
Shares
सामान्य अंक बढ्यो नेप्से, ११ अर्ब ८७ करोडको कारोबार

सारांश

  • यसअघि आइतबार उच्च अंकले बढेको नेप्से आज भने सामान्य अंकले बढेको हो ।
  • आज नेप्से परिसूचक २.
  • ४१ अंक बढेर २७३०.

 

२१ माघ, साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से परिसूचक सामान्य अंक बढेको छ । यसअघि आइतबार उच्च अंकले बढेको नेप्से आज भने सामान्य अंकले बढेको हो । आज नेप्से परिसूचक २.४१ अंक बढेर २७३०.०० विन्दुमा पुगेको छ। त्यस्तै,  सेन्सेटिभ इण्डेक्स १.२३ अंक बढ्दा फ्लोट इण्डेक्स ०.२९ अंक र सेन्सेटिभ इण्डेक्स ०.५८ अंक बढेको छ ।

सोमबार नेप्से बढेपनि कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन ३३० स्टकको १ लाख ३० हजार ९१३ पटकको कारोबारमा १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँ बराबरको २ करोड ४८ लाख ४८ हजार कित्ता सेयर खरिदबिक्री भएकोमा आज ३१९ स्टकको १ लाख ११ हजार ९१८ पटकको कारोबारमा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँबराबरको २ करोड ३७ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?