रावायण फिल्मको विवादमा अभिनेता अनमोल केसी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १२, २०८०
|
|
३३ पटक हेरिएको
Shares
रावायण फिल्मको विवादमा अभिनेता अनमोल केसी पक्राउ

सारांश

  • रावायण फिल्मको विवादमा अभिनेता अनमोल केसी पक्राउ।
  • उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए ।
  • रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए ।

१२ असोज, काठमाडौं । रावायण फिल्मको विवादमा अभिनेता अनमोल केसी पक्राउ। उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए । रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा ट्रम्पविरूद्ध प्रदर्शन
अमेरिकामा ट्रम्पविरूद्ध प्रदर्शन
उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएपछि नेपाल एसियन कप खेल्नबाट वञ्चित
उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएपछि नेपाल एसियन कप खेल्नबाट वञ्चित
प्रधानमन्त्रीओलीलाई महामन्त्री थापाको सुझाव
प्रधानमन्त्रीओलीलाई महामन्त्री थापाको सुझाव
आजबाट उड्ने छैन बुद्ध एयरको एटीआर ४२ जहाज
आजबाट उड्ने छैन बुद्ध एयरको एटीआर ४२ जहाज
भारतको एक अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
भारतको एक अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
सुनको मुल्य तोलामा सात सयले घट्यो
सुनको मुल्य तोलामा सात सयले घट्यो
शिक्षक महासंघसँग वार्तामा छौं, १५ असारभित्रै ऐन आउँछ : शिक्षामन्त्री
शिक्षक महासंघसँग वार्तामा छौं, १५ असारभित्रै ऐन आउँछ : शिक्षामन्त्री
प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
सुनसरी गोली काण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन
सुनसरी गोली काण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन
प्रधानमन्त्रीको निर्देशनः सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुनेलाई अर्को पटक नबोलाउनू
प्रधानमन्त्रीको निर्देशनः सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुनेलाई अर्को पटक नबोलाउनू