संसद्को साँचो पनि सरकारले नै बोक्दो रहेछ : सिके राउत

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ १८, २०८१
|
|
२७ पटक हेरिएको
Shares
संसद्को साँचो पनि सरकारले नै बोक्दो रहेछ : सिके राउत

सारांश

  • जनमत पार्टीका अध्यक्ष डा.
  • सिके राउतले संसद्को साँचो (चाबी) पनि सरकारले बोक्ने गरेको आरोप लगाएका छन् ।
  • प्रतिनिधिसभाको अधिवेशन बोलाउन ढिला गरिएको विषयप्रति उनले यस्तो आक्रोश पोखेका हुन् ।

काठमाडौं, १८ माघ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संसद्को साँचो (चाबी) पनि सरकारले बोक्ने गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको अधिवेशन बोलाउन ढिला गरिएको विषयप्रति उनले यस्तो आक्रोश पोखेका हुन् ।

आजबाट सुरु भएको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने,‘सरकारले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ, यो व्यवस्था धेरै मुलुकमा छ, तर अमेरिकामा संसद्ले आँफै सबै व्यवस्थापन गर्ने क्षमता राख्दछ । सरकारले नै संसद्को साँचो राखिदिएपछि, सरकारले चलाएपछि चल्ने, नचलाउँदा नचल्ने, शीर्ष नेतालाई हाछ्युँ आउँदापनि बैठक चलाउन नहुने बाध्यता छ, यदि यस्तै अवस्था हो भने यसबारेमा पूनविर्चार गर्नुपर्ने हुन्छ ।

’ उनले संसद् स्वतन्त्र हुनुपर्ने क्षमता राख्नुपर्नेमा जोड दिए । उनले अहिलेका अधिकांश मन्त्रीहरुलाई आफूले नचिन्ने र परिचयसमेत हुन नसकेको गुनासो पोखे । उनले सरकार कहाँ छ ? भन्दै प्रश्न गरे । आफूले भेट्न खोज्दा मन्त्रीहरुसँग भेट हुन नसकेको गुनासो पोखे । सर्वसाधारण जनताले सिंहदरबारमा कसरी मन्त्रीहरुसँग भेट गर्न सक्लान ? भन्दै उनले प्रतिप्रश्न गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको टिप्पणी
भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको टिप्पणी
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ
घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो
घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो
आज ७३औँ कानुन दिवस मनाइँदै
आज ७३औँ कानुन दिवस मनाइँदै
प्रधानमन्त्री ओलीको विरोध आह्वान गर्ने ४ जना नियन्त्रणमा
प्रधानमन्त्री ओलीको विरोध आह्वान गर्ने ४ जना नियन्त्रणमा
शेखरले बोलाए आफू निकटका सांसदहरूको बैठक
शेखरले बोलाए आफू निकटका सांसदहरूको बैठक
उपनिर्वाचन : इलाम-२ मा मुख्य निर्वाचन अधिकृत तोकियो
उपनिर्वाचन : इलाम-२ मा मुख्य निर्वाचन अधिकृत तोकियो
प्रहरीको घेरा तोड्दै कार्यकक्षमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत, गुरागाईं
प्रहरीको घेरा तोड्दै कार्यकक्षमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत, गुरागाईं
जसपा नेपालले गठन गर्‍यो संसदीय बोर्ड
जसपा नेपालले गठन गर्‍यो संसदीय बोर्ड
प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति
प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति