Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मन्त्रिपरिषद् बैठक साँझ ७ बजे बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २३, २०८१
|
|
४० पटक हेरिएको
Shares
मन्त्रिपरिषद् बैठक साँझ ७ बजे बस्दै

सारांश

  • साँझ ७ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
  • बैठकका एजेन्डाबारे भने खुलाइएको छैन।
  • यसअघि बिहीबार बैठक बसेको थियो।

 

२३ पुस,  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। साँझ ७ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकका एजेन्डाबारे भने खुलाइएको छैन। यसअघि बिहीबार बैठक बसेको थियो।

आजको बैठकमा गृह मन्त्रालयले नेपाल प्रहरीका एआईजी र डीआईजी बढुवा गर्ने प्रस्ताव लैजाने छ। यस्तै सशस्त्र प्रहरीका चार डीआईजीको एक वर्ष पदावधि थप गर्न पनि पहिल्यै प्रस्ताव गरिसकेको छ। यदि आजको बैठकले उनीहरूको पदावधि थपको निर्णय नगरे भोलिबाटै अवकास हुनेछन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतमा रवीन्द्रले स्वीकारे- आँखै अघि अश्रुग्यास खसेपछि आवेगमा आएँ
अदालतमा रवीन्द्रले स्वीकारे- आँखै अघि अश्रुग्यास खसेपछि आवेगमा आएँ
सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प
सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प
‘जडीबुटी कम्पनीमा २५ टन तेल छ, आगो ननिभाए ठूलो क्षति हुनसक्छ’
‘जडीबुटी कम्पनीमा २५ टन तेल छ, आगो ननिभाए ठूलो क्षति हुनसक्छ’
अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम
अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम
बढ्यो सुन–चाँदीको मूल्य , आज कतिमा हुँदैछ किनबेच?
बढ्यो सुन–चाँदीको मूल्य , आज कतिमा हुँदैछ किनबेच?
प्रभु साहको टिप्पणी– सरकारको नीति तथा कार्यक्रम डायबिटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै
प्रभु साहको टिप्पणी– सरकारको नीति तथा कार्यक्रम डायबिटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै
सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई उच्च प्राथमिकतामा राखेको छ: मन्त्री गुरुङ
सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई उच्च प्राथमिकतामा राखेको छ: मन्त्री गुरुङ
बालेन शाहले गरे ऐतिहासिक सिंहद्वार उद्‌घाटन
बालेन शाहले गरे ऐतिहासिक सिंहद्वार उद्‌घाटन
मुस्ताङ भन्सारबाट दुई अर्ब बढी राजस्व संकलन
मुस्ताङ भन्सारबाट दुई अर्ब बढी राजस्व संकलन
एमाले सचिवालय बैठक बस्दै
एमाले सचिवालय बैठक बस्दै