बालेन शाहले गरे ऐतिहासिक सिंहद्वार उद्‌घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २१, २०८२
|
|
२१ पटक हेरिएको
Shares
बालेन शाहले गरे ऐतिहासिक सिंहद्वार उद्‌घाटन

सारांश

  •   काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले असन बजार प्रवेशद्वारमा निर्माण गरिएको ऐतिहासिक सिंहद्वार (मूर्ति) उद्घाटन गरेका छन्।
  • मेयर शाहले शनिबार सिंहद्वार उद्घाटन गरेका हुन्।
  • सिंहद्वार काठमाडौँ महानगरपालिका वडा नं.

२१ असार, काठमाडौं । 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले असन बजार प्रवेशद्वारमा निर्माण गरिएको ऐतिहासिक सिंहद्वार (मूर्ति) उद्घाटन गरेका छन्।

मेयर शाहले शनिबार सिंहद्वार उद्घाटन गरेका हुन्। सिंहद्वार काठमाडौँ महानगरपालिका वडा नं. २७ अन्तर्गत पर्ने कमलाक्षीस्थित असन प्रवेशद्वारमा निर्माण गरिएको हो। आर्किटेक्ट इन्जिनियर गौरव श्रेष्ठका अनुसार मूर्तिको निर्माण लागत ७ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
तीनकुने झडपमा दुई प्रहरीसहित पाँच घाइते
तीनकुने झडपमा दुई प्रहरीसहित पाँच घाइते
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
सांसद बन्न अर्बपति देखि सञ्चार उद्यमी सम्मले दिए उम्मेद्वारी
सांसद बन्न अर्बपति देखि सञ्चार उद्यमी सम्मले दिए उम्मेद्वारी
एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित
एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित
एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ : कुलमान घिसिङ
एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ : कुलमान घिसिङ
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन निर्देशक ठाकुर पक्राउ
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन निर्देशक ठाकुर पक्राउ
कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : राजेन्द्र महतो
कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : राजेन्द्र महतो
रास्वपाले गर्‍यो सबै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारी मुक्त
रास्वपाले गर्‍यो सबै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारी मुक्त
राष्ट्रिय सभाका अध्यक्ष रसमिति सभापति बिच छलफल
राष्ट्रिय सभाका अध्यक्ष रसमिति सभापति बिच छलफल