दश महिनापछि एमाले केन्द्रीय कमिटीको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २१, २०८१
|
|
३८ पटक हेरिएको
Shares
दश महिनापछि एमाले केन्द्रीय कमिटीको बैठक

सारांश

  • यो बैठक १० महिना लामो प्रतिक्षापछि बसेको हो ।
  • २०८० फागुनपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक राखिएको हो ।
  • यो दश महिनाको अवधिमा एमाले एक पटक सत्ता साझेदारको भूमिकामा थियो भने अहिले सत्ताको नेतृत्व गरिरहेको छ ।

२१ पुस,  काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटीको आठौं बैठक ललितपुरको च्यासलमा सुरु भएको छ । यो बैठक १० महिना लामो प्रतिक्षापछि बसेको हो । २०८० फागुनपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक राखिएको हो ।

यो दश महिनाको अवधिमा एमाले एक पटक सत्ता साझेदारको भूमिकामा थियो भने अहिले सत्ताको नेतृत्व गरिरहेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नुपरेका कारण बैठक लामो समय बस्न नसकेको बताएका छन् । एमालेको विधानमा हरेक ६/६ महिनामा केन्द्रीय कमिटी बैठक बस्नुपर्ने प्रावधान छ । तर एमालेले केन्द्रीय कमिटीको काम सचिवालय बैठकबाटै चलाउँदै आएको थियो । यो केन्द्रीय कमिटी बैठकमा ओलीले राजनीतिक प्रतिवेदन पनि पेश गर्दैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यादेश कुनै हालतमा पास हुदैन – अध्यक्ष दाहाल
अध्यादेश कुनै हालतमा पास हुदैन – अध्यक्ष दाहाल
१० अर्बको राहत कोष स्थापना गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
१० अर्बको राहत कोष स्थापना गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
आजदेखि संसद् अधिवेशन : शीर्ष नेताले सम्बोधन गर्ने, ३ अध्यादेश पेस हुने
आजदेखि संसद् अधिवेशन : शीर्ष नेताले सम्बोधन गर्ने, ३ अध्यादेश पेस हुने
पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन
पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
सुन तस्करी आरोपमा समातिएकी अभिनेत्रीलाई धरौटीमा छाड्ने आदेश तर जेलबाट निस्कन नपाउने
सुन तस्करी आरोपमा समातिएकी अभिनेत्रीलाई धरौटीमा छाड्ने आदेश तर जेलबाट निस्कन नपाउने
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ
मोरङको जंगलमा वृद्धाको शव फेला
मोरङको जंगलमा वृद्धाको शव फेला
सांसदलाई कोष होइन, अधिकार दिनुपर्छः विनोद चौधरी
सांसदलाई कोष होइन, अधिकार दिनुपर्छः विनोद चौधरी