निरन्तर घट्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १६, २०८१
|
|
१८ पटक हेरिएको
Shares
निरन्तर घट्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

सारांश

  • पछिल्ला चार दिनयता सुनको मूल्य निरन्तर घट्दै गएको छ ।
  • गत बिहीबारयता घट्दै गएको सुनको मूल्य आज सोमबार तोलामा ६०० रुपैयाँ घटेको छ ।
  • आइतबार एक लाख ५० हजार २०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ ।

 

१६ पुस, काठमाडौँ । पछिल्ला चार दिनयता सुनको मूल्य निरन्तर घट्दै गएको छ । गत बिहीबारयता घट्दै गएको सुनको मूल्य आज सोमबार तोलामा ६०० रुपैयाँ घटेको छ ।

आइतबार एक लाख ५० हजार २०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँ घटेर प्रतितोला एक हजार ७६५ रुपैयाँमा खरिदबिक्री भैरहेको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?