लुम्बिनीविरुद्ध विराटनगरका लोकेशले बनाए अर्धशतक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १९, २०८१
|
|
२७ पटक हेरिएको
Shares
लुम्बिनीविरुद्ध विराटनगरका लोकेशले बनाए अर्धशतक

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सबाट ओपनर लोकेश बमले अर्धशतक बनाएका छन् ।
  • बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १९२ रनको लक्ष्य पछ्याइरहेको विराटनगरबाट लोकेशले ३६ बलमा ५० रन पूरा गरेका हुन् ।
  • यसक्रममा उनले दुई चौका र चार छक्का प्रहार गरे ।

१९ मंसिर,  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सबाट ओपनर लोकेश बमले अर्धशतक बनाएका छन् ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १९२ रनको लक्ष्य पछ्याइरहेको विराटनगरबाट लोकेशले ३६ बलमा ५० रन पूरा गरेका हुन् । यसक्रममा उनले दुई चौका र चार छक्का प्रहार गरे । काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सबाट ओपनर लोकेश बमले अर्धशतक बनाएका छन् ।  बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १९२ रनको लक्ष्य पछ्याइरहेको विराटनगरबाट लोकेशले ३६ बलमा ५० रन पूरा गरेका हुन् । यसक्रममा उनले दुई चौका र चार छक्का प्रहार गरे ।

जारी खेलको १३ ओभर सकिँदा विराटनगरले चार विकेट गुमाएर १०४ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९१ रनको योगफल खडा गरेको थियो ।  प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो । यस्तै, विराटनगरको भने यो तेस्रो खेल हो । विराटनगर आज पहिलो जितको खोजीमा छ । यसअघि विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी अध्यक्ष प्रचण्ड बुटवल आउँदै
माओवादी अध्यक्ष प्रचण्ड बुटवल आउँदै
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न
काभ्रे बस दुर्घटना : प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन
काभ्रे बस दुर्घटना : प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन
पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन
संविधान संशोधनका नाममा लोकतन्त्र कमजोर पार्ने प्रयास स्वीकार्य हुँदैन : श्रेष्ठ
संविधान संशोधनका नाममा लोकतन्त्र कमजोर पार्ने प्रयास स्वीकार्य हुँदैन : श्रेष्ठ
सडकमा फोहोर बाल्‍ने र सफा नगर्नेलाई महानगरले तिरायो जरिवाना
सडकमा फोहोर बाल्‍ने र सफा नगर्नेलाई महानगरले तिरायो जरिवाना
नेप्सेको सीईओ नियुक्तिका लागि समिति गठन
नेप्सेको सीईओ नियुक्तिका लागि समिति गठन
माओवादीको १० वर्षे हिंसाको राजनीतिको नेपालमा काम गर्ने वातावरण बनेन् : शंकर पोखरेल
माओवादीको १० वर्षे हिंसाको राजनीतिको नेपालमा काम गर्ने वातावरण बनेन् : शंकर पोखरेल
सिराहामा ३७ वटा भौतिक संरचनामा क्षति
सिराहामा ३७ वटा भौतिक संरचनामा क्षति