एसिसी यू-१९ एसिया कपमा‌ नेपालले बंगलादेशसँग खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १६, २०८१
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • यूएईमा जारी एसिसी यू-१९ एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेलमा बंगलादेशसँग खेल्दै छ ।
  • खेल विहान पौने ११ बजेदेखि दुबईमा सुरु हुने छ ।
  • पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको  नेपाल पहिलो जितको खोजीमा छ ।

१६ मंसिर, काठमाडौं । यूएईमा जारी एसिसी यू-१९ एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेलमा बंगलादेशसँग खेल्दै छ । खेल विहान पौने ११ बजेदेखि दुबईमा सुरु हुने छ ।

पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको  नेपाल पहिलो जितको खोजीमा छ । उता बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो । बंगलादेश लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो । श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रनमा अलआउट भयो । नेपाली टोली हेमन्त धामीको कप्तानीमा यूएई पुगेको छ । नेपाल रहेको समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोमानिया पठाइदिन्छु भन्दै ठग्ने पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठग्ने पक्राउ
पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
सतपाल समर्थक र स्थानीयबीच झड्प, दर्जनौं घाइते
सतपाल समर्थक र स्थानीयबीच झड्प, दर्जनौं घाइते
दुर्गा प्रसाईँका १० जना समर्थक पक्राउ
दुर्गा प्रसाईँका १० जना समर्थक पक्राउ
कार्यदलको बैठक आज पनि बस्दै
कार्यदलको बैठक आज पनि बस्दै
सरकारले दर्ता गरायो भूमी सम्बन्धि विधेयक, घरजग्गा व्यवासायीलाई सहज हुनेगरी कानुन प्रस्ताव
सरकारले दर्ता गरायो भूमी सम्बन्धि विधेयक, घरजग्गा व्यवासायीलाई सहज हुनेगरी कानुन प्रस्ताव
माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
प्रदर्शनमा घाइतेलाई अस्पताल लैजान काठमाडौँ महानगरले खटायो १५ एम्बुलेन्स
प्रदर्शनमा घाइतेलाई अस्पताल लैजान काठमाडौँ महानगरले खटायो १५ एम्बुलेन्स
नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए
नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए
रिंकु सदाय मृत्यु प्रकरण:  पञ्चायत गर्ने वडा सदस्य साहसहित चारजना पक्राउ
रिंकु सदाय मृत्यु प्रकरण: पञ्चायत गर्ने वडा सदस्य साहसहित चारजना पक्राउ